पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरूले पत्रकारलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा गरेको ३ दिने तालिमको समापनमा उनीहरूले
व्यवस्थापनको सामान्य आश्वासनका भरमा अन्यायमा पारिएका पत्रकारको आवाज मत्थर हुन्छ वा पत्रकार महासंघको नेतृत्वमा श्रम समस्या समाधानका लागि ठोस पहल हुन्छ, सम्भवतः आज दिनभरमा थाहा हुनेछ कान्तिपुर पब्लिकेसन्स लिमिटेड व्यवस्थापनले ६८
पछिल्लो समय कान्तिपुर पब्लिकेसन्स् लिमिटेड सहितका सञ्चारमाध्यमहरूमा देखिएको श्रम समस्या समाधान गर्न सञ्चारसम्बद्ध संगठनहरूले संयुक्त संघर्ष समिति बनाउने तयारी थालेका छन् । असोज २१ गते आइतबार श्रमजीवी पत्रकार संघ, नेपालले गरेको
नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनले कान्तिपुर पब्लिकेसन्स लिमिटेडले श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका आधारभूत मान्यता र सिद्धान्त लत्याएको बताएको छ । शनिबार विज्ञप्ति जारी गरी संगठनले व्यवस्थापनको
एक युवतीलाई पत्रकार बनाएर कोरिया पठाउन लागेको आरोपमा केही पत्रकारहरूको नाम मुछिएको विषयमा नेपाल पत्रकार महासंघले अध्ययन गर्न समिति बनाएको छ । महासंघले लेखा समिति संयोजक लेखनाथ न्यौपानेको संयोजक्तवमा ५
कान्तिपुर पब्लिकेसन्स लिमिटेडबाट कानुनविपरीत निष्कासन तथा सरुवा गरिएका पत्रकारहरू बुधबार नेपाल पत्रकार महासंघको सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा आगामी रणनीति तय गर्न महासंघसँग छलफलका लागि उपस्थित थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल