भाइरलको भुमरीमा निमोठिएको एउटा बालापनः सचिन परियार #Podcast

भाइरलको भुमरीमा निमोठिएको एउटा बालापनः सचिन परियार #Podcast

  • पौष २२, २०८१ सोमबार ००:०६

"के छ हजुर ?, ठिक छ हजुर !" यो वाक्यांश सुन्ने बित्तिकै प्रायःको मष्तिष्कमा एउटै नाम ठोक्किन्छ- सचिन परियार । सचिनको बोलीमा यस्तो मिठास थियो कि यो अभिव्यक्ति उनको पहिचानजस्तै बनेको थियो । 

म दु:खका साथ लेख्दैछु, यति आकर्षक बोली र गायनकला भएका सचिन आज यो संसारमा छैनन् ।

गुल्मीमा जन्मिएका १३ वर्षीय सचिनले बिहीबार टिचिङ अस्पतालमा बिहान १० बजेर ४९ मिनेटमा अन्तिम श्वास लिए । सचिन कलिलै उमेरमा अस्ताए, अनेकन आकांक्षा थाती राखेर । सानै उमेरमा उनका सपनाहरू निमोठिए ।

सामाजिक सञ्जालबाट 'भाइरल' बनेका सचिनको सपना सामाजिक सञ्जालले नै निमोठ्यो ।  आफ्नाहरूले निमोठे । आफ्नो देखिनेहरूले निमोठे । 

एउटा टिकटक एकाउन्टको भिडियो हुँदै अस्पतालको ओछ्यानमा मृत अवस्थामा पुग्दासम्म उनी धेरै यातनाहरूसँग सात्क्षात्कार गर्न बाध्य भए । 

सुन्नुस्, पड्कास्टः 


Related Story

नेपालमा सोसल मिडिया कसरी कसरी प्रयोग भइरहेको छ ? #Podcast

विश्वव्यापी रूपमा डिजिटल मिडिया र विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभावले नेपालको मिडिया क्षेत्रमा पनि गहिरो छाप छोडेको छ । पत्रपत्रिका,

नेपाली मिडिया क्रान्तिका पथप्रदर्शकः कान्तिपुर र संस्थापक श्याम गोयन्का #Podcast

आउनुस् कान्तिपुरका संस्थापक श्याम गोयन्काको गुमनाम परोपकारको चर्चा गरौँ । को हुन् श्याम गोयन्का ? गोयन्काले कान्तिपुरको स्थापना किन गरे

महामारीका बेला रिपाेर्टिङ कस्ताे हुनुपर्छ ? #Podcast #Covid19

सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा हो । हामी सुरक्षित भएनौँ भने आम पाठकलाई सूचना दिन सक्दैनौँ । कोभिड १९ को पहिलो

'पलायनवादी' पत्रकार : पत्रकारिता प्रेम र पत्रकार महासंघको चुनावी गन्थन #FNJElection | featuring all hosts! #Podcast

आफ्नो उर्जाशील समयमा समाचारद्वारा देश बनाउँछु भन्दै बेफुर्सदी रहेका, सक्रिय पत्रकारिताको करिब दुई दशकपछि आफ्नो प्रेस पास जन्मदेशमै छाडेर एक्स-प्रेस

नेपाली मिडियाको विश्वासनियता र प्रभाव #FreedomChautari Podcast

वरिष्ठ पत्रकार तारानाथ दाहाल र एभिन्यूज टेलिभिजनका प्रधान सम्पादक केदार कोइरालाबीचको यो संवाद नेपाली मिडियाको समसायिक समस्याहरूमा केन्द्रित छ ।

#Gufgaaf with Umesh Shrestha ‘Salokya’ (Blogger/Fact Checker) by TheDeepeshShow

Umesh Shrestha (Salokya) is the first Nepali video blogger and a well-known digital journalist. He has worked for Pahilo Post

The death of a journalist #Podcast from the Record

Everybody who reads the newspapers in Nepal knows the story of Dekendra Thapa of Dailekh. He was a journalist, well