दुई वर्ष अघि (२६ असार २०७८) सम्पादकको जिम्मेवारीसहित कान्तिपुर दैनिक प्रवेश गरेका उमेश चौहान कान्तिपुरको प्रधान सम्पादक नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आइतबार (७ जेठ
हिमाल खबरपत्रिका बन्द भएको छ । समाजमा बढ्दो आर्थिक असमानताबारे ‘कोही किन धनी–गरीब ?’ शीर्षकको आवरण कथासहितको जेठ अंकलाई अन्तिम अंक बनाउँदै ‘हिमाल’ ले आफ्नो प्रकाशन बन्द भएको जानकारी गराएको
पत्रकारहरूलाई तालिम उपलब्ध गराउँदै आएको सिएमआर नेपाल जर्नलिजम एकेडेमीले यस वर्ष हुने दुई पडकास्टिङ् तालिमका लागि आवेदन आह्वान गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले पत्रकारहरूका लागि काठमाडौंमा
हरेक दुई वर्षमा प्रदान गरिने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त आह्वान गरिएको छ । यो पुरस्कार नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दछ । नेजा अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) ले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तरोन्नतिमा क्रियाशील गैरनाफामूलक संस्था NIMJN ले प्रबन्ध सम्पादकसहितका पदहरूमा आवेदन आह्वान
स्थापित र नाम चलेका मिडिया हाउसहरूले कुनै प्रकरण वा मुद्दा विशेषको आधारभूत तथ्य र प्रमाणबिना आफ्नो क्षेत्राधिकार नाघ्ने स्तरमा ओर्लेर समाचार प्रसारण नगरेका होलान्, यो फरक कुरा भयो, तर न्यायको