NIMJN मा प्रबन्ध सम्पादकसहितका पदहरूमा आवेदन आह्वान

NIMJN मा प्रबन्ध सम्पादकसहितका पदहरूमा आवेदन आह्वान

  • चैत्र २३, २०७९ बिहीबार ०१:२१

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) ले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।  खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तरोन्नतिमा क्रियाशील गैरनाफामूलक संस्था NIMJN ले प्रबन्ध सम्पादकसहितका पदहरूमा आवेदन आह्वान गरेको छ ।

१. प्रबन्ध सम्पादक (Managing Editor)

NIMJN एक खोज मल्टिमिडिया कथा उत्पादन, प्रुफरिडिङ, र कपी एडिटिङमा गहन ज्ञान र अनुभव भएको, राम्रो एडिट डेलिभर गर्न सक्ने र हाम्रो पत्रकार र फेलोहरुको टिमलाइ मेन्टर र गाइड गर्न सक्ने सक्षम मेनेजिङ एडिटरको खोजीमा छ । 

For Terms Of Reference (TOR), click here.

For the Job application link, click here.

२. Admin and Account Associate 

NIMJNले दैनिक प्रशासक सम्बन्धित र वित्तीय प्रक्रियाहरू हेर्नको लागि एक Admin and Account Associate खोजेको छ । आदर्श उम्मेदवारसँग वित्तीय र प्रशासनिक व्यवस्थापनमा उत्कृष्ट अभ्यासहरूको गहन ज्ञान र समान वातावरणमा अनुभव हुनुपर्दछ।

For Terms Of Reference (TOR), click here

For the Job application link, click here

३. Innovation Lab Interns

पत्रकारिताअन्तर्गत फोटोग्राफी, डिजाइन, कोडिङ, अनुसन्धान एवं सिर्जनशीलतामा अभिरुचि राख्ने स्नातक अध्ययनरतलाई यसमा आवेदन दिन प्रोत्साहन गरिन्छ । यसमा केही स्टाइपेज्डको व्यवस्था  छ ।

Application link: https://forms.gle/c6hszpHs3A6SeaJCA

आफू समान अवसर प्रदान गर्ने संस्था भएकोले महिला र अल्पसंख्यकलाई आवेदन दिन प्रोत्साहन गरिने NIMJN ले जनाएको छ । यी सबै पदहरूका लागि २०८० बैशाख १७ गतेभित्र आवेदन दिन सकिन्छ । 


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,