उमेश श्रेष्ठ/NepalFactCheck.org दुई समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने जोखिम बढेपछि नेपालगञ्जमा स्थानीय प्रशासनले मंगलबार कर्फ्यु आदेश जारी गरेकोछ । सामाजिक सञ्जालमा भड्किलो आवाजसहितको एउटा भिडियो नेपालगञ्जमा लागेको नारा भएको दावी
कान्तिपुर पब्लिकेसन्स लिमिटेडले गैरकानुनी रूपमा अवकाश पत्र दिएका ६८ जना पत्रकारको न्यायका पक्षमा आवाज उठिरहँदा कान्तिपुरस्थित नेपाल पत्रकार महासंघको प्रतिष्ठान शाखाले भने ‘कान्तिपुरका बारेमा अनर्गल प्रचार नगर्न’ भनेको छ । नेपाल
कान्तिपुर मिडिया ग्रुपले फोटो पत्रकारहरूलाई गैरकानुनी ढंगले निष्कासन गरेको भन्दै फोटो पत्रकार क्लब नेपालले विरोध गरेको छ । क्लबका कार्यवाहक अध्यक्ष दिपेश श्रेष्ठले सोमबार जारी गरेको विज्ञप्तिमा समस्याहरुको उचित र
सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले कान्तिपुर पब्लिकेसन्स लिमिटेड लगायतका मिडियामा देखिएको श्रम समस्या समाधान गर्न आवश्यक परे मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएकी छन् । सोमबार नेपाल पत्रकार महासंघ र श्रमजीवी
कान्तिपुर व्यवस्थापनले दशैँको मुखमा पत्रकारलाई अवकाश पत्र दिएपछि नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारहरूलाई कानुनविपरीत अवकाश पत्र थमाउने कान्तिपुर मिडिया
दशैँको मुखमा पत्रकारहरूलाई अवकाश पत्र थमाइएपछि कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित नेपाल पत्रकार महासंघको शाखाले व्यवस्थापनसमक्ष १२ बुँदे माग पेश गरेको छ । नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर व्यवस्थापनलाई मागपत्र बुझाएको