मिडिया सरोकारवालाहरूले सञ्चार क्षेत्रको श्रम समस्या समाधान गर्न राज्य हिच्किचाएको आरोप लगाएका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालले आयोजना गरेको ‘नेपालका आमसञ्चार क्षेत्रमा श्रमजीवीका कुरा’ विषयक अन्तर्क्रियामा उनीहरूले सरकार सञ्चार क्षेत्रमा रहेको
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनआगामी २०८१ जेठ २६ गते नेपाल पत्रकार महासंघको निर्वाचन गर्ने घोषणा गर्दछ । त्यसका लागि सम्पूर्ण तयारीका लागि महासंघलाई निर्देश गर्दछ । साथै, सदस्यता शुद्धीकरणसम्बन्धी सबै
पाँच दिनअघि धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० मा एकजना स्थानीयबासी माथि खुकुरी प्रहार भयो । लेनदेन विवादका कारण खुकुरी प्रहार गर्दा घाइते भएको पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता
सिधाकुरा र यसको युट्युब च्यानलमा प्रकाशित 'स्टिङ अपरेशन' भनिएको अडियो मिथ्या (फेक) रहेको पुष्टि भएको छ । 'एक्सक्लुसिभ' भन्दै सिधाकुराबाट प्रकाशित अडियो 'फेक' रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले
गणतन्त्र दिवस २०८१ अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले केन्द्रीय कार्यालय भद्रकालीमा फोटो प्रदर्शनी गरिरहेको छ । सातै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार देखाउने ९० वटा तस्बिर प्रदर्शनीमा राखिएको छ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आधारभूत अनुसन्धानसमेत नगरी आफूलाई हिरासतमा राख्ने योजनामा संलग्नहरूविरुद्ध कानुनी उपचारको बाटो खोज्ने बताएका छन् । सिरोहिया नागरिकता कसूरमा ९ दिन प्रहरी हिरासतमा रही बुधबार