श्रम दायित्वबाट पन्छिन व्यवस्थापनले सामूहिक राजीनामा गराएपछि अन्नपूर्ण मिडिया नेटवर्कका पत्रकार/कर्मचारी पर्ख र हेर को अवस्थामा अन्नपूर्ण मिडिया नेटवर्कमा लामो समयदेखि चुलिएको श्रम संकटबीच त्यहाँ कार्यरत सबै पत्रकार तथा कर्मचारीले राजीनामा
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६' को घोषणा गरेको छ । समाजमा सकारात्मक र रचनात्मक सञ्चारलाई प्रवर्द्धन
प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता उल्लंघनको आरोपसहित प्राप्त हुने उजुरी र काउन्सिलको आफ्नै स्वअनुगमनका आधारमा
एउटा ठूलो मिडिया हाउसको अध्यक्षले गुगल सर्च गर्दा अर्कै कुनै अनलाइनको अध्यक्षका रुपमा आफ्नो नाम भेट्यो भने उसलाई कस्तो लाग्ला ? हालसालै यस्तै रोचक तर कानुनी झमेला निम्त्याउने घटना घटेको
टेकमान शाक्य/NepalFactCheck मूलधारका अनलाइन सञ्चारमाध्यमहरूले हुम्लाको नेप्का गाउँमा गएको पहिरोको भन्दै एउटा तस्बिर सार्वजनिक गरेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको प्राविधिक अनुसन्धान र स्थानीय अधिकारीहरूसँगको पुष्टिबाट उक्त तस्बिर वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स
पत्रकार अनुज अरोरा र द हिमालयन टाइम्स को प्रकाशक संस्था इन्टरनेसनल मिडिया नेटवर्क नेपाल प्रालिबीचको लामो पारिश्रमिक विवाद अन्ततः सहमतिमा टुङ्गिएको छ । २०८३ जेठ ७ गते बिहीबार श्रम तथा रोजगार