नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गरेका छन् । आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा महासंघमा सरकार र
प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटले ‘न्यु मिडिया र पत्रकार आचारसंहिता’ तालिम सञ्चालन गर्ने भएको छ । प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटको संयुक्त आयोजनामा असार २३ गतेदेखि असार
रेडियो श्वेत शार्दूलले तीन महिने इन्टर्नसिप कार्यक्रमको लागि आवेदन माग गरेको छ । रेडियोले असार १५ गते सूचना जारी गर्दै इन्टर्नसिप कार्यक्रमको लागि आवेदन माग गरेको हो । पत्रकारिताका विद्यार्थीहरूका लागि
महिलाद्वेषी अभिव्यक्ति र प्रस्तुतिबारे प्रेस काउन्सिलको प्रश्न तर कान्तिपुर टिभीको मौनता वर्षदिनअघि महिलाको स्वभिमानप्रति सम्वेदनशील रहेको दाबीसहित प्रसारण भइसकेको कार्यक्रम हटाएको कान्तिपुर टेलिभिजनले एक वर्ष नपुग्दै प्रसारित त्यस्तै प्रकृतिको कार्यक्रमबारे भने
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा सह-प्राध्यापक डा. कुन्दन अर्याल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्रा. प्रबलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले अर्याललाई चार
सिधा कुराले 'डार्क फाइल' भन्दै सार्वजनिक गरेको अडियो नक्कली रहेको प्रमाणित भएसँगै सिधाकुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा