नेपाल पत्रकार महासंघले चौँथोपटक निर्वाचनको मिति तोकेको छ । महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले शुक्रबार विज्ञप्ति निकालेर असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई पत्राचार गरिएको जनाएका छन्
सरकारले विरोधका स्वरहरूलाई दबाउन खोजिरहेको सङ्केत भदौ २४ गते सोमबार साँझ ५ बजे । मानबहादुर कार्की (२९) महानगरीय प्रहरी वृत्त दरबारमार्गको फलामे बारभित्र खाली खुट्टा उभिएका थिए । नारायणहिटी दरबार संग्राहलयको वारीपट्टी
पटक पटक मिति घोषणा भइसक्दा पनि निर्वाचन हुन नसकेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । आइतबारको बैठकमा राजीनामा दिने बताएका अध्यक्ष पोखरेलले सोमवार महासंघमा राजीनामा दर्ता गराएका
रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्
📢 पत्रकार मित्रहरू ! के तपाईं आफ्नो व्यावसायिक विकासमा रुचि राख्नुहुन्छ? 🤔आउनुस्, त्यसबारे कुरा गरौँ । मिडिया कुराकानीले सिएमआर जर्नलिज्म एकेडेमीसँगको सहकार्यमा पत्रकारहरूलाई कस्ता तालिम आवश्यक छन् भनेर तपाईँका प्राथमिकताहरू
लामो समयदेखि स्थगित नेपाल पत्रकार महासंघको चुनाव अन्ततः आगामी असोज ५ गते हुने गरी मिति तोकिएको छ। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आउँदो असोज ५ गते निर्वाचन हुने भएको