उज्ज्वल प्रसाई सन् १९७१ को ‘बंगलादेश लिबरेसन वार’ताका भएको विस्थापनमा परेर केही परिवार भारतका असम र पश्चिम बंगाल हुँदै नेपाल आए । आफू नेपालीभाषी भएको दाबी गर्ने तीमध्ये केही मेचीनगरमा छन् । पञ्चायतकालमा
म पनि अनलाइनमा काम गर्न चाहन्छु, मैले के गर्नुपर्छ? पढाइ सकियो, अब पत्रकारिता गर्नुपर्यो। लौ न कतै काम खोजिदेउ। म पनि अनलाइन सुरु गर्न चाहन्छु। लौ न आइडिया दिनुपर्यो। अनलाइनमा काम गर्ने कोही
हिमालमिडिया प्रालिको अंग्रेजी प्रकाशन नेपाली टाइम्स साप्ताहिक र नेपाली टाइम्स डटकममा नयाँ सम्पादक नियुक्त भएका छन्।नेपाली टाइम्स डटकमको सम्पादकमा सहिना श्रेष्ठ र नेपाली टाइम्स साप्ताहिकको कार्यकारी सम्पादकमा सोनिया अवालेलाई नियुक्त
गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णु सुवेदी नियुक्त भएका छन् । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर
डा.कुन्दन अर्याल - केही महिनाअघि सामाजिक सञ्जालमा एउटा बैङ्कको विज्ञापन सामग्रीको निकै आलोचना भयो । खासगरी बौद्धिक महिला र संवेदनशील पुरुषहरूले पितृसत्तात्मक सोच मुखरित भएको भन्दै त्यस सामग्रीलाई गलत ठह-याए ।
कोभिड-१९ महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्च - नेपालले प्रकाशन गरेको रिपोर्टले कोभिड-१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको