अख्तियारका आयुक्त राजनारायण पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति व्यक्तिका नाममा बनाइदिन घूस लिएको समाचार प्रकाशन भएपछि भिडियो लुकाइरहेकाहरू पनि सार्वजनिक गर्न बाध्य भएका थिए । उक्त रिपोर्टिङ गर्ने पत्रकार मणि दाहालसँग
आधारभूत पत्रकारिताको पहिलो कक्षामा समाचार लेखन सिक्दा/सिकाउँदा आउने पहिलो कुरा हो- 5W1H । अर्थात्, What (के), Who (को), When (कहिले), Where (कहाँ), Why (किन) र How (कसरी) । समाचारको शास्त्र भन्छ- एउटा
चालु आर्थिक वर्षको सुरुका तीन महिनामा सञ्चारमाध्यमविरुद्ध १२४ वटा उजुरी दर्ता भएका छन् । असोज मसान्तसम्म दर्ता भएका उजुरीमध्ये ९३ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा
डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर 'डिजिटल मिडिया सोसाइटी' गठन भएको छ। मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाका प्रभाव क्रमशः बढेर गएका सन्दर्भमा यस माध्यममा आबद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक
नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेसन्सबाट अन्यायपूर्वक निष्कासन तथा सरुवा गरिएका पत्रकार कर्मचारीको न्यायका पक्षमा कान्तिपुर मुख्यालयमा धर्ना थालेको छ । व्यवस्थापनले निष्कासन गरेका ८२ पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवा बदर र श्रमजीवी
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुन विपरीत बर्खास्त तथा सरुवा गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । कान्तिपुर पब्लिकेसन्स लगायत विभिन्न सञ्चार