प्रेस काउन्सिल नेपालले भूकम्प लगायत विपद्को समाचार सामग्री सम्प्रेषणमा सम्वेदनशीलता अपनाउन सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ । काउन्सिलले शनिबार विज्ञप्ति जारी गरी पहिलो हुने होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल
नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप लक्षित आन्दोलनका कार्यक्रमहरू तीन दिनका लागि स्थगन गरेको छ । कान्तिपुर व्यवस्थापनले ८२ जना पत्रकारलाई निष्कासन गरेको विरोधमा घोषित आन्दोलनका कार्यक्रमहरू शुक्रबार राति गएको भूकम्पका
चलचित्रको नियामक निकाय चलचित्र विकास बोर्डद्वारा स्वार्थको द्वन्द्व देखिनेगरी आफैँ चलचित्र निर्माण गर्ने निर्णय कहिले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ को उत्कृष्ट फिल्मको विधा नै हटाउने निर्णय त कहिले फिल्मको नाम हेरफेर गरिदिएर
टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको कभरेजमा तदारुकता देखायो, यसले कान्तिपुरको समाचार कक्षमा सूचना प्रवाहप्रतिको सम्वेदनशीलता
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले कान्तिपुर पब्लिकेसन्स लिमिटेडस्थित आफ्नो शाखा निलम्बन गरेको छ । शुक्रबार बसेको महासंघको केन्द्रीय समिति बैठकले महासंघको नीतिविपरीत कार्य गरेको ठहर गर्दै महासंघको कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन
१६ कात्तिक, २०८० मा कान्तिपुरले सम्पादकीय छापेको छ- ‘भुक्तानीमा अर्थको किन कन्जुस्याइँ ?’ शीर्षकमा । काम गरेका ठेकेदारलाई भुक्तानी रोक्नु हुँदैन भन्ने कान्तिपुरको आशय हो । जुन गलत छैन । र, कान्तिपुर