नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बालुवाटारस्थित सरकारी
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको र नभएको दुवै दाबी राष्ट्र बैंककै अधिकारीहरूबाट आएपछि सर्वसाधारणमा भ्रम सिर्जना भएको छ माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्रको अनिवार्यताका सम्बन्धमा मिडियाहरूमा
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पत्रकारहरूमाथि धम्की र दुर्व्यवहार गरेको निष्कर्ष पत्रकार महासंघले निकालेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत
माघ १ गतेदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्दै कतिपय मिडियाले भ्रामक समाचार लेखेका छन् अपडेटः राष्ट्र बैंकबाटै फरक फरक व्याख्या आएपछि सिर्जना भएको भ्रम हाम्रो यो सामग्रीबारेको स्पष्टीकरणका
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा प्रख्यात फोटोग्राफर किशोर कायस्थको विशेष फोटो प्रदर्शनी जारी छ। दुई दशकको अवधिमा खिचिएका ३० वटा पानोरामिक तस्विरहरूले मुस्ताङको मनमोहक भू-दृश्य, समृद्ध इतिहास र सांस्कृतिक रहस्यमयतालाई
सागर बुढाथोकी/NepalFactCheck नेपालमा ५.३ म्याग्निच्युडको होइन, ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो मंगलबार बिहान चीन केन्द्रबिन्दू बनाई आएको भूकम्पको क्षमतामा नेपालमा ५.३ म्याग्निच्युड मापन गरिएकाे दावी गर्दै कान्तिपुर दैनिकले समाचार लेखेकाे छ।