✍️ सागर बुढाथोकी/NepalFactCheck चैत १५ गते राजावादीहरूको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका
नेपाल पत्रकार महासंघले शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ । महासंघको ७१औँ स्थापना दिवसको पूर्वसन्ध्यामा पत्रकार रजकको हत्या
राजतन्त्र पुनर्स्थापनाका नाममा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा दुईजनाको निधन भएको छ । प्रहरीको गोली लागी घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ भने एक पत्रकारको प्रदर्शनकारीले
नेपाल पत्रकार महासंघले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको प्रदर्शनमा सहभागी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गरेको छ । शुक्रबार बेलुका जारी विज्ञप्तिमा महासंघले आन्दोलनकारीहरूले आगो लगाउँदा पत्रकारको जलेर मृत्यु भएको तथा
राजावादीहरूको प्रदर्शनको रिपोर्टिङका क्रममा एक पत्रकारको प्रदर्शनकारीहरूले गरेको आगजनीमा परेर मृत्यु भएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूले गरेको आन्दोनलको रिपोर्टिङ गर्न गएका एभिन्यूज टेलिभिजन पत्रकार सुरेश रजकको मृत्यु भएको
काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले सञ्चारमाध्यमका कार्यालयहरूमा आक्रमण गरेका छन्। प्रदर्शन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकको तीनकुनेस्थित कार्यालयमा आगजनी गरेको छ भने कान्तिपुर टेलिभिजनको कार्यालयमा पनि ढुंगामुढा गरेका छन्