प्रेस चौतारी महाधिवेशनः कुन पदमा को-को ? (सूचिसहित)

प्रेस चौतारी महाधिवेशनः कुन पदमा को-को ? (सूचिसहित)

विराटनगरको सडकमा चौतारी महाधिवेशनको रौनक । फोटो साभारः जनताटाइम्स डट कम ।
  • चैत्र ११, २०८१ मंगलबार २१:४३

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन्।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेसहित अन्य पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन्। 

उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् भने महासचिवमा हिरामान लामा जिम्मेवारी पाएका छन्।

त्यस्तै, उपमहासचिवमा हरिबल्लभ नेपाल चयन भएका छन् भने सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी मनोनीत भएका छन्।

हेर्नुहोस् कुन पदमा को-को छन् ?

पदाधिकारी

  1. गणेश पाण्डे,अध्यक्ष
  2. चेतन अधिकारी, उपाध्यक्ष
  3. कृपा भण्डारी, उपाध्यक्ष (महिला)
  4. हिरामान लामा,महासचिव
  5. हरिबल्लभ नेपाल, उप-महासचिव
  6. विष्णु तारुके, सचिव (संगठन)
  7. प्रदीप आचार्य, सचिव (प्रचार / प्रशिक्षण)
  8. विक्रम लुईटेल, सचिव (विदेश)
  9. नरेश भण्डारी, सचिव (विदेश)

प्रदेश इंचार्ज

  1. नुतन श्रेष्ठ, कोशी
  2. अच्युत पौडेल, मधेश
  3. प्रतिमा सिलवाल, बागमती
  4. गणेश पौडेल, गण्डकी
  5. टीकाबहादुर वस्नेत, लुम्बिनी
  6. याम शर्मा, कर्णाली
  7. दिलबहादुर छन्त्याल, सुदुरपश्चिम
  8. हेमराज सिलवाल, उपत्यका प्रदेश
  9. यसिमा महत, प्रतिष्ठान
  10. रघुनाथ सापकोटा, एसोसिएट

केन्द्रीय सदस्य खुला (१६ जना)

  1. भेषराज वस्नेत
  2. श्याम भट्ट
  3. शिव वस्नेत
  4. सुमन ढुङ्गाना
  5. अमृत गिरी
  6. सन्दीप राई
  7. श्यामकृष्ण दाहाल
  8. बिमल नेपाल
  9. गणेश ज्ञवाली
  10. दुर्गालाल के.सी.
  11. गोपाल काफ्ले
  12. श्रीहजुर सिलवाल
  13. तारानाथ आचार्य
  14. राजेन्द्र श्रेष्ठ
  15. सीपी लोहिया
  16. डिलपकाश गौतम

लुम्बिनी केन्द्रीय सदस्य (४ जना)

  1. दीप पोखरेल
  2. गणेश आचार्य
  3. विष्णु बेल्वासे
  4. लक्ष्मण पौडेल

सुदूरपश्चिम प्रदेश (४ जना)

  1. शुसिला ढुङ्गाना
  2. कृष्ण ओली
  3. विष्णुप्रसाद भण्डारी
  4. धर्मा रोकाया

मधेश प्रदेश (४ जना)

  1. रमेश तिमिल्सिना
  2. अवधेश कामत
  3. तुलसी भण्डारी
  4. रिना आले

बागमती प्रदेश (४ जना)

  1. पुष्पराज अधिकारी
  2. महेन्द्र श्रेष्ठ
  3. नवराज बजगाई
  4. संगीता आचार्य

गण्डकी प्रदेश (४ जना)

  1. कृष्ण थापा
  2. गणेश गिरी
  3. हिमालदेव पंगेनी
  4. सिर्जना पन्त

कोशी प्रदेश (४ जना)

  1. माधव विद्रोही
  2. हिमाल दाहाल
  3. सुमन सुस्केरा
  4. सुभद्रा प्याकुरेल

कर्णाली प्रदेश (४ जना)

  1. आकाश तारा बयक
  2. केबी गाउँले
  3. मालती केसी

उपत्यका प्रदेश (४ जना)

  1. पष्कर वस्नेत
  2. विनोद चौलागाई
  3. रमेश गिरी
  4. सतिदेवी उप्रेती

प्रतिष्ठान प्रदेश (४ जना)

  1. दीपक समिर
  2. दशरथ राई
  3. रामबाबु अधिकारी

एसोसिएट प्रदेश (४ जना)

  1. श्रीधर पौडेल
  2. नृपेन्द्रलाल श्रेष्ठ
    विन्दु अधिकारी

महिला केन्द्रीय सदस्य (११ जना)

  1. पार्वती पाण्डे
  2. रेनु पराजुली
  3. सावित्रा दाहाल
  4. कालिका खड्का
  5. सरस्वती बानियाँ
  6. तारा चापागाई दुवे
  7. तारा प्रकृति नेपाल
  8. शर्मिला सुवेदी
  9. सरस्वती साउद

समावेशी केन्द्रीय सदस्यहरू
आदिवासी महिला (२ जना)

  1. अन्जना शिल्पकार

दलित महिला (१ जना)

  1. मिना विश्वकर्मा


मधेशी महिला (१ जना)

  1. सुनिता महतो

खुल्ला आदिवासी जनजाति (२ जना)

  1. युनिक बिफा घिसिङ
  2. प्रविन कुलुङ राई

खुल्ला दलित (१ जना)

  1. मिलन विश्वकर्मा (नरभूपाल)

खुल्ला मधेशी (१ जना)

  1. धर्वेन्द्र झा

खुल्ला मुस्लिम (१ जना)

  1. सकिल कादरी अहमद

खुल्ला थारू (१ जना)

  1. पार्वती चौधरी

पिछाडिएको क्षेत्र (१ जना)

  1. नन्द सिंह

अपाङ्गता (१ जना)

  1. भगिरथ भण्डारी

अल्पसंख्यक (१ जना)

  1. सलिम मियाँ अन्सारी

एकता प्रक्रिया - केन्द्रीय सदस्य

  1. शम्भुजित दाहाल
  2. हरि प्रसाद जोशी
  3. शशी कोइराला
  4. रोशनी कठेत
  5. प्रेमचन्द्र झा
  6. प्रविन साह
  7. रमेश सुवेदी
  8. बख्तियार अली
  9. शिवकुमा कासी रिजाल
  10. ज्योति झा
  11. विनोद लम्साल
  12. सविन शर्मा
  13. शेर बहादुर थापा

अनुशासन आयोग

  1. समीर बलामी, अध्यक्ष
  2. कृष्णहरि घिमिरे, उपाध्यक्ष
  3. संगाम महत, सचिव
  4. दीपक लामा, सदस्य
  5. भुवनसिंह ठकुरी, सदस्य
  6. चन्द्र काकीं, सदस्य
  7. राजेन्द्र ठगुन्ना, सदस्य
  8. जानु पाण्डे, सदस्य
  9. विष्णु पोखरेल, सदस्य
  10. तेजेन्द्र भण्डारी, सदस्य
  11. श्यामप्रसाद घिमिरे, सदस्य
  12. देवराज सुवेदी, सदस्य
  13. टोपलाल अर्याल, सदस्य
  14. टिकाराम बस्याल, सदस्य

लेखा आयोग

  1. अर्जुन श्रेष्ठ, अध्यक्ष
  2. जीवनाथ दाहाल, उपाध्यक्ष
  3. प्रेमचन्द वास्तोला, सचिव
  4. रामचन्द्र नेपाल, सदस्य
  5. गंगा विष्ट, सदस्य
  6. श्याम प्रसाद धिमिरे, सदस्य
  7. नवराज विष्ट, सदस्य
  8. दीपेन्द्र रोका, सदस्य
  9. रविन श्रेष्ठ, सदस्य
  10. बर्षा योगी, सदस्य
  11. किरण गौतम, सदस्य
  12. मोहन पौडेल, सदस्य
  13. विना न्यौपाने, सदस्य
  14. ओम प्रकाश आचार्य, सदस्य
  15. आरती ढकाल, सदस्य
  16. गोकर्ण पौडेल, सदस्य
  17. अफरोज अर्पण, सदस्य
  18. बुद्धकुमार श्रेष्ठ, रोहित सदस्य

निर्वाचन आयोग

  1. गणेश खनाल, अध्यक्ष
  2. नवराज ढकाल, उपाध्यक्ष
  3. सागर पोखरेल, सचिव
  4. नविन खत्री, सदस्य
  5. बिपी गौतम, सदस्य
  6. कमल राना, सदस्य
  7. मानवी तामाङ, सदस्य
  8. नरेन्द्र दाहाल, सदस्य
  9. दीपा पौडेल, सदस्य
  10. कबिराज कुलथोकी क्षेत्री, सदस्य
  11. जगत वाशिष्ट, सदस्य
  12. सन्तोष सिंदेल, सदस्य
  13. भविश्वर पाण्डे, सदस्य
  14. अनुज अधिकारी, सदस्य
  15. दीपा पौडेल, सदस्य

नीति अनुसन्धान आयोग

  1. दीपेन्द्र श्रेष्ठ, अध्यक्ष
  2. नेपोलियन चौपाङ, उपाध्यक्ष
  3. सन्तोष रुचाल, सचिव
  4. हरिश चन्द्र, सदस्य
  5. उमाकान्त शर्मा, सदस्य
  6. अमृत बास्कुने, सदस्य
  7. कृष्ण अखेली, सदस्य
  8. बेद भट्ट, सदस्य
  9. हरिस चन्द्र, सदस्य
  10. मुक्ति न्यौपाने, सदस्य
  11. रिमा सोमै, सदस्य
  12. दुर्गा रोकाया, सदस्य


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८