धर्मका नाममा धन कमाउने धन्दा [भिडियो]

धर्मका नाममा धन कमाउने धन्दा [भिडियो]

  • श्रावण २९, २०८१ मंगलबार ०३:४२

नेपालको काठमाडौंमा रहेको पशुपतिनाथलाई संसारका २७५ वटा ‘पादल पेत्र स्थलम’ अर्थात् शिवको पवित्र स्थानमध्ये एक मानिँदै आएको छ । त्यसैले पशुपतिनाथमा महाशिवरात्रीका दिन भक्तहरूको घुइँचो हुने गर्छ । १२ महिना मध्ये साउन महिनालाई विशेष महिनाको रुपमा लिने गरिन्छ ।
 
तर, अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको साउन महिनामा पशुपतिनाथमा भक्तहरूको ठेलमठेल छ । कारण हो– कोटिहोम महायज्ञ । गत साउन १ गतेदेखि पशुपतिनाथको वनकालीमा जारी कोटिहोम महायज्ञका कारण त्यहाँ भक्तहरूको थप घुइँचो लागेको छ । ‘ज्ञान महायज्ञ २०८१’ नाम दिइएको यो ‘कोटिहोम’ एक महिनासम्म चल्ने छ । कोटिहोम महायज्ञको आयोजक संस्था हो– मानव सेवा फाउण्डेशन ।

मानव सेवा फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्– विजय भण्डारी । विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउने भण्डारी यसअघि आफूलाई ‘विष्णु प्रपन्नाचार्य’ र ‘बाल योगेश्वर महाराज’ भनेर चिनाउँथे । तर, अहिले उनी ती नामहरू पनि छाडेर ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले आफूलाई चिनाउन चाहन्छन् । 

उनै विजय भण्डारी र कोटिहोम विवादबारे मिडियाकुराकानीले तयार पारेको भिडियो हेर्नुहोस् । 

 


Related Story

How TikTokers Made Global Media Cover Nepal’s Gen Z Protest

नेपालका जेन् जीहरू जब भ्रष्टाचार विरुद्ध सडकमा आए, तब उनीहरूले आफ्ना कुरा भन्न परम्परागत मिडियाको प्रतीक्षा गरेनन् । बरु, उनीहरू

What’s Real in the Cyabra Report on Nepal’s Gen Z Protests?

के तपाईँलाई लाग्छ कि जेन् जी आन्दोलन उचाल्न नक्कली सोसल मिडिया प्रोफाइलहरूको प्रयोग गरिएको थियो ? सायब्रा नामक इजरेली कम्पनीले २०२५

मुस्ताङ नोस्टाल्जिया: एक फोटोग्राफरको २० वर्षे यात्रा [भिडियो]

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा प्रख्यात फोटोग्राफर किशोर कायस्थको विशेष फोटो प्रदर्शनी जारी छ। दुई दशकको अवधिमा खिचिएका ३० वटा

हिजो 'महाठग', आज 'महाराज'! नेपाली मिडियाको दोहोरो मापदण्ड [भिडियो]

यति बेला काठमाडौंमा चलिरहेको एउटा 'कोटिहोम' को चर्चा सर्वत्र छ । भर्खरै अनलाइनखबरमा सम्पादक बसन्त बस्नेतले लेखेका छन् - यहाँ [पशुपतिमा

राससमा गणतन्त्रपछिका पूर्वाधार विकासको फोटो प्रदर्शनी #PhotoExhibition

गणतन्त्र दिवस २०८१ अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले केन्द्रीय कार्यालय भद्रकालीमा फोटो प्रदर्शनी गरिरहेको छ । सातै प्रदेशमा निर्माण

आउनुस्, गोरखापत्रको फोटो प्रदर्शनी घुमौँ #PhotoExhibition

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गरिरहेको छ । काठमाडौंको धर्मपथस्थित संस्थानको मुख्यालयमा जारी प्रदर्शनी

८२ प्रतिशत मानिस मिडियाप्रति नकारात्मक #CaseStudy #Video

तपाईँ मिडियाप्रति सकारात्मक हुनुहुन्छ ? नकारात्मक हुनुहुन्छ ? वा, दुबै हुनुहुन्न ? कि घटना वा सन्दर्भअनुसार कहिले सकारात्मक त कहिले

Silent Heroes : Journalists Lost in the Israel-Palestine Conflict

Journalists Risking Their Lives for Truth in the Israel-Palestine Conflict During the Israel-Palestine conflict, journalists risk their lives to bring us