विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल

विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल

  • पौष २८, २०७७ मंगलबार २१:४४

नेपाल विज्ञापन संघको अध्यक्षमा सोमप्रसाद धिताल निर्वाचित भएका छन् । २०७७ पुस २६ गते आइतबार भएको संघको २१ औँ वार्षिक साधारणसभाले धितालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

आगामी ३ वर्षको कार्यकालका लागि धितालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा पिताम्बर पोख्रेल ‘विजय’, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पंकजलाल प्रधान, सचिवमा सन्तोष खड्का र सह–कोषाध्यक्षमा जीवन पोख्रेल निर्वाचित भए ।

यस्तै, सदस्यमा साजन श्रेष्ठ, विशालपुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्णमुरारी लामिछाने, विधान राजभण्डारी निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष निर्विरोध चयन भएका हुन् । 


Related Story

फेसबुक-टिकटकका विज्ञापन अब कर र बैंकिङ दायरामा, विदेशी विज्ञापनको डबिङमा रोक: यस्तो छ नयाँ विज्ञापन नीति

सरकारले विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यावसायिक बनाउने लक्ष्यका साथ 'राष्ट्रिय विज्ञापन नीति, २०८३' स्वीकृत गरेको छ । लामो समयदेखि

सरकारी सूचना अब सरकारी मिडियामा मात्र, प्रतिवाद गर्ने महासंघको चेतावनी

सरकारले सरकारी निकायहरूबाट प्रकाशन हुने सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यमहरूमा मात्र प्रकाशन तथा प्रसारण गर्ने भएको छ

विज्ञापन बोर्डको अध्यक्षका लागि ६ जनाको आवेदन

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस पदका लागि

विज्ञापनबाट यसरी भ्रम फैलाउँदै छन् कन्सल्टेन्सी

मिडिया तथा सामाजिक सञ्जालबाट भ्रम पैदा गरे कन्सलटेन्सीको स्वीकृति रद्ध हुने विभिन्न शैक्षिक परामर्शदाता संस्थाहरूले सामाजिक सञ्जाल र मिडियामा देशमा बसेर

‘मिराकल वास’को नाममा भ्रमको खेती, मलजल गर्दै मिडिया

मंसिर १५ गते काठमाडौंको तिलगंगास्थित होटल आनन्दमा एक 'विशेष' कार्यक्रम आयोजना गरियो । प्रभुकृपा दुःख निवारण समागम नाम दिइएको उक्त

नेपाल विज्ञापन संघमा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघको ११ औँ कार्यसमितिले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा सुदिप थापा निर्विरोध भएका छन् । प्रथम

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा, कोषाध्यक्ष बाहेक मुख्य पदमा निर्विरोध [अन्तिम नामावली]

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध भएका छन् । यसअघिको संघको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका थापा एएनएस क्रियसन (ANS

सरकारी विज्ञापनमा हुने अपचलन अब रोकिएला ? संशोधित विज्ञापन नियमावलीका खास व्यवस्था

विज्ञापन छाप्ने सञ्चारमाध्यमसँगै विज्ञापन कारोबार गर्ने एजेन्सीको पनि बिल समावेश गर्नुपर्ने व्यवस्थाले सरकारी विज्ञापनमा विद्यमान अपारदर्शिता अन्त्य हुने अपेक्षा विज्ञापन नियमन