युट्युबर जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

युट्युबर जो अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गरिरहेछन्

  • भाद्र ६, २०७८ आइतबार ०३:३३

कोठाभित्र रङ्गेहात भेटिए स्मृति र साजन, पेटको बच्चा फालेको हो/होइन? भोजराजले खोजीखोजी यसरी भेटे’

युट्युबर भोजराज थापालाई पछ्याउनुहुन्छ भने पक्कै हेरेको हुनुपर्छ, गत साउन १६ गते उनको च्यानल ‘मेचीकाली खबर’मा अपलोड भएको एउटा भिडियो, जसको शीर्षक यही थियो। 

लाखौँ भ्युज पाएको यो भिडियो युट्युब ट्रेन्डिङको नम्बर ६ सम्म उक्लिएको थियो। राम्रै भ्युज पाइरहेको यो भिडियो भोजराजले अपलोड गरेको भोलिपल्टै हटाए। तैपनि टिकटक, फेसबुकदेखि अन्य युट्युब च्यानलमा भने अझै पनि छ्याप्छ्याप्ती पाइन्छन्, यो भिडियो र यसका क्लिपहरू। 

अपलोड गरेको २४ घण्टा नपुग्दै उनी भिडियो हटाउन किन बाध्य भए? अलिकति अनुमान त शीर्षक पढेरै पनि गर्न सकिन्छ। तर यसको अन्तर्य बुझ्न भने भिडियो अपलोड भएको दुई दिनअघि फर्कनुपर्छ। नेपाल समयमा पूरा पढ्नुहोस्


Related Story

भ्लगका नाममा भल्गारिटीः राइड सेयरिङमा महिलाहरूमाथि बढ्दो दुर्व्यवहार

राइड सेयरिङमा महिला यात्रुको गोपनीयता र सुरक्षा जोखिममा एक महिना अघिको घटना हो । ठमेलको सिनेट क्लब नजिक एक राइडर यात्रु

मिडिया समेत जोडिएको वैयक्तिक गोपनीयताको मुद्दाले माग गरेको बहस

गृह मन्त्रालयमा रहेका वैयक्तिक गोपनीयताका विषय मिडियामा दिएको भन्दै सरकारलाई कानुनी चुनौती, प्रेस स्वतन्त्रता र गोपनीयताको सीमा कति ? कुनै पनि

Safeguarding Privacy In The Digital World

Harsha Man Maharjan Many scholars have said in the virtual world, people make public many issues that they before a decade