अख्तियार VS कान्तिपुरः यस्तो छ ट्विटर प्रतिक्रिया

कान्तिपुर दैनिकको सम्पादकीयलाई पीत पत्रकारिताको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विज्ञप्ति निकालेपछि अख्तियारले आफ्नो सीमा नाघेको चर्चा हुँदैछ। कान्तिपुरको सम्पादकीयलाई ‘भ्रामक र दुराशयपूर्ण’ भन्दै उसले भनेको छ- ‘कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ।’ यसबारे विस्तृत सामग्री कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले? मा छ। अख्तियारको…


वाह ! सोसल मिडिया

बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्विटर र फेसबुकमा छरिसकेका थिए। कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए। प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे…


पत्रकारको ७२ घण्टे ‘गुफा’ अनुभव

७२ घण्टासम्म अनुसन्धानमूलक न्युज ल्याबमा बसेर निस्किएका पत्रकार रजनीश भण्डारीका आँखा निन्द्राले लठ्ठ देखिन्थे। ‘मलाई त निन्द्रा पो लागेको छ त’, न्यु मिडिया गुफा २०१२ नाम दिइएको अनुसन्धान कार्यक्रमको समापन कार्यक्रममा उनले भने, ‘म बिहान ४ बजेसम्म पनि स्टोरी तयार पार्दै थिएँ।’ न्यु मिडियामात्र प्रयोग गरेर समाचार तयार पार्ने चुनौती…


यसरी मनाइयो नेपालमा सोसल मिडिया दिवस

  इन्टरनेटको तीब्र विकाससँगै विश्वमा आएको डिजिटल क्रान्तिको सम्झनामा विश्वभर सोसल मिडिया डे (सामाजिक सञ्चार दिवस) मनाइएको छ । स्वतःस्फुर्त सोसल मिडिया डे मिटअप लगायतका विभिन्न कार्यक्रम गरि विश्वभर सोसल मिडिया डे मनाइएको हो । सोसल मिडिया तथा आइटी ब्लग म्यासेबलले सन् २०१० जुन ३० देखि वार्षिक रुपमा मनाउन थालेको…


ह्याप्पी सोसल मिडिया डे

इन्टरनेट प्रविधिको तीब्र विकाससँगै आएको डिजिटल क्रान्तिको सम्झनामा आज विश्वभर सोसल मिडिया डे अर्थात सामाजिक सञ्चार दिवस मनाइँदै छ । दिवस मनाउन विश्वभर स्वतःस्फुर्त तथा संगठित रुपमा सोसल मिडिया डे मिटअप तथा अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । सन् २०१० को जुन ३० देखि सोसल मिडिया तथा आइटी ब्लग म्यासेबलले…


यसरी चलाउँछन् पत्रकारले सोसल मिडिया

सुन्दा तपाईँलाई अचम्म लाग्ला नेपालका २० प्रतिशत पत्रकार फेसबुक, ट्वीटर र युट्यूब प्रयोग गर्दैनन् । नेपाल पत्रकार महासंघले पत्रकारमाझ इन्टरनेट र सामाजिक सञ्जालको प्रयोगबारे गत बैशाख महिनामा गरेको सर्वेक्षणले २० प्रतिशत पत्रकारले फेसबुक, ट्वीटर र युट्यूब प्रयोग नगर्ने तथ्य सार्वजनिक गरेको हो । फेसबुक नम्बर १, दोश्रोमा ट्वीटर र युट्यूब…