अन्‍नपूर्ण पोस्टको सम्पादकमा राजाराम गौतम नियुक्त, प्रधान सम्पादक पद खाली ?

अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकमा पत्रकार राजाराम गौतम नियुक्त भएका छन्। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआइ) को बोर्ड बैठकले गौतमलाई सम्पादक नियुक्त गरेको हो। अन्नपूर्ण पोस्टका नवनियुक्त सम्पादक गौतमले मिडिया कुराकानीसँग कुरा गर्दै माध्यमहरूको विविधता र सहज उपलब्धताले पत्रिकामा पाठकहरूको आकर्षण घट्दै गएको अहिलेको परिवेशमा पाठकमा अभिरुची जाग्ने सामग्री पस्किने…


१५ औँ वर्षमा अन्नपूर्ण पोस्ट्: एक महिनाभित्र टेलिभिजन प्रशारणको तयारी, अरु के छन् योजना?

अन्नपूर्ण पोस्ट् दैनिक १४ वर्ष पुरा गरेर १५ वर्षमा प्रवेश गरेको छ। अन्नपूर्ण पोस्टको प्रकाशन २०५९ साल बैशाख २० गतेबाट सुरु भएको थियो। काठमाडौं किलागलस्थित गोविन्द प्रधानको घरमा १५ जनाको टिमबाट सुरु भएको अन्नपूर्ण पोस्ट आठ महिनापछि अर्थात २०५९ मंसिर २६ गते नयाँ व्यवस्थापन अन्तर्गत आप्का समूहबाट छापिन थालेको थियो…


नयाँ व्यवस्थापनमा अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको व्यवस्थापन औपचारिक रुपमा परिवर्तन भएको छ । १२ वर्षदेखि अन्नपूर्ण पोष्ट प्रकाशन गर्दै आएको न्युज मिडिया प्रालि र रामेश्वर थापा नेतृत्वको नेपाल न्युज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) बीच चैतको पहिलो हप्ता भएको व्यवस्थापन परिवर्तन सम्वन्धि सम्झौता अनुसार पत्रिका नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुन थालेको हो । पत्रिकाको व्यवस्थापन परिवर्तनको विषयलाई…


रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीच औपचारिक सम्झौता भएपछि अन्नपूर्ण पोष्ट दैनिक बैशाख १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुने भएको छ । पत्रिका, रेडियो, टेलिभिजन सञ्चालनको तयारीका साथ माघ दोश्रो हप्ता दर्ता भएको रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) ले ब्रोडसिट दैनिक…