नयाँ पत्रिकाको यो समाचार अख्तियारले लेखाएको हो र?

कनकमणि दीक्षित प्रकाशक रहेको हिमालखबरको अनलाइन संस्करणले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सर्वोच्च अदालत र कनकमणि दीक्षितविरुद्ध भ्रामक समाचार फैलाएको’ आरोप लगाएको छ। उसले घुमाउरो पाराले नयाँ पत्रिकामा छापिएको एउटा समाचार अख्तियारको स्वार्थ अनुसार आएको दाबी गरेको छ। पृष्ठभूमि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार तथा प्रकाशक समेत रहेका साझा यातायातका अध्यक्ष…


१० औँ वर्षमा नयाँ पत्रिकाः लोकप्रियतामा दुई नम्बर दावी

२०७३ सालको पहिलो दिन अर्थात बुधबार नयाँ पत्रिका दैनिकले आफ्नो प्रकाशनको दशौं वर्ष प्रवेश कार्यक्रम मनाएको छ। १० वर्षअघि ट्याब्लोइड पत्रकारिता सुरु गरेको यो दैनिक अहिले मुलधारको ब्रोडसिट बनिसकेको छ। वार्षिकोत्सवको अवसरमा नयाँ पत्रिकाले २० पृष्ठको नियमित र ४८ पृष्ठको परिशिष्ठांक प्रकाशन गरेको छ। सामान्य अवस्थामा १६ पृष्ठमा प्रकाशन हुने…


राजीनामा पत्रमा Zee News पत्रकारले सोधेः यो कस्तो पत्रकारिता?

हामी पत्रकार प्रायजसो अरुमाथि प्रश्न उठाउँछौँ तर आफूमाथि कहिल्यै उठाउँदैनौँ। हामी अरुको जिम्मेवारी निर्धारण गर्छौँ तर आफ्नो गर्दैनौँ। हामीलाई लोकतन्त्रको चौँथो खम्बा पनि भनिन्छ तर के हामी, हाम्रा संस्थाहरु, हाम्रो सोच, हाम्रो कार्यप्रणाली लोकतान्त्रिक छ त? यो प्रश्न मेरो मात्र होइन। हामी सबैको हो। जेएनयुएसयु अध्यक्ष कन्हैया कुमारलाई ‘राष्ट्रवाद’ को…


धर्म निरपेक्षता विरुद्धको विज्ञापन छाप्ने मिडियालाई पाँच प्रश्न

काठमाडौंबाट छापिने केही दैनिक पत्रिकाले मंगलबारका अंकहरुमा धर्म निरपेक्षता खारेजीको मागसहित हुन लागेको ‘२४ घण्टे शान्तिपूर्ण सत्याग्रह’ सम्बन्धि विज्ञापन महत्वका साथ प्रकाशन गरेका छन्। नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक तथा नयाँ पत्रिका दैनिकले धर्म निरपेक्षता खारेजीको माग सहित बुधबार हुन लागेको कार्यक्रमको विज्ञापन छापेका हुन्। यस्तै रातोपाटी डट कमले समेत…


नयाँ पत्रिकामा ‘मिस्टर सोलमारी’ को कथा

यो कथा शुक्रबार (२०७२ जेठ १५) को नयाँ पत्रिका दैनिकमा छापिएको छ। कथामा कथावाचक बाहेक तीन जना मुख्य पात्र छन्। सुरुमा आउँछन् श्री सुब्बा। अर्थात नाम श्री र थर सुब्बा। यी पात्रले ‘भूकम्पसम्बन्धी पूर्वसूचना दिने यन्त्र आविष्कार गरेको’ भन्दै नयाँ पत्रिकामा फोन गरेछन्। ‘आउनुस्, म डेमोसहित तपाईंलाई यन्त्रबारे बताउनेछु।’ पत्रकारलाई…


एबीसी टेलिभिजन माओवादीको छानबिनमा

गएको भदौ १९ गते नयाँ पत्रिका दैनिकमा प्रकाशित लेखमा एबीसी टेलिभिजनका कार्यकारी निर्देशक तथा समाचार प्रमुख शुभशंकर कँडेलले आफ्ना अभिभावकको सहयोगका कारण एबीसी टेलिभिजन आफ्नो स्वामित्वमा आएको उल्लेख गरेका छन्। अभिभावकको कस्तो प्रकारको सहयोग हो भन्ने प्रष्ट नखुलाएपनि बुझ्न त्यति कठिन छैन, टेलिभिजनको स्वामित्व नै आफ्नो हातमा आउने सहयोग भनेको आर्थिक…