१० वर्षपछि कान्तिपुरमा नारायण वाग्लेको ‘कमब्याक’

के छन् चुनौती ? कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘कान्तिपुर दैनिक’ को प्रधान सम्पादकमा पत्रकार नारायण वाग्लेलाई नियुक्त गरेको छ। प्रधान सम्पादक पदबाट सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरी उक्त पदमा केएमजीले कान्तिपुरकै पूर्व सम्पादक वाग्लेलाई नियुक्त गरेको हो। नारायणलाई कान्तिपुर दैनिकसहित ‘नेपाल’ म्यागेजिनको पनि प्रधान सम्पादकको जिम्मेवारी दिइएको छ।…


पहिले राजनीतिले समाचार लेख्‍न दिएन, अहिले बजारले

‘नेपाली मिडियामा सेल्फ सेन्सरसिप’ सेसनका सहजकर्ता बोर्णबहादुर कार्की (नेपाल प्रेस काउन्सिलका अध्यक्ष) ले ‘वरिष्ठ पत्रकार’ सम्बोधन गरेपछि प्रस्तुतिका लागि उठेका नारायण वाग्ले (४७) ले आफूलाई ‘वरिष्ठ’ नभन्न आग्रह गरे। ‘कपाल फुल्यो भन्दैमा म वरिष्ठ होइन। यही पेशामा कपाल फुल्यो तर कपाल फुलाउँला भनेर लागिएको थिएन’, नारायणले भने। नारायण ‘कान्तिपुर’ र…


सम्पादक ज्यू! पत्रिकाको चाबी कोसँग छ ?

  नेपालको सार्वजनिक जीवनमा मिडियाको प्रवेश मन्द तर प्रभावशाली हिसावले भइसकेको छ। आजको विकसित संसारमा मिडियाले नै सामाजिक राजनीतिक एजेण्डा निरुपण र निर्धारण गर्छन् ( किशोर नेपाल, मिडियाः भूमिका र अपेक्षा)। तर के नेपाली आम सञ्चार माध्यमहरुले नेपालको सामाजिक राजनीतिक एजेण्डाको निर्धारण गर्न सकेका छन् त ? नेपाली मिडिया र खासगरी…