यो मुद्दा गोपाल पराजुलीविरुद्ध मात्र हो ? कान्तिपुरको पूर्वाग्रही हेडलाइन

कान्तिपुर दैनिकको अनलाइन संस्करणले बुधबार निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा समाचार पोस्ट गर्‍यो। कृष्ण आचार्यको बाइलाइनको यही समाचार बिहीबार कान्तिपुर दैनिकमा भने बिना बाइलाइन पराजुलीविरुद्ध सर्वोच्चमा रिट शीर्षकमा प्रकाशित छ। दुबै समाचारको लिडमा लेखिएको छ- निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसहित संवैधानिक परिषद्का पदाधिकारीहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताहरु हेममणि सुवेदी तथा…


मधेसमा ठूला मिडियाप्रति ‘असन्तुष्टि र आक्रोश’

‘तपाईँ पत्रकारहरु सबै नाका खुल्यो भनेर प्रचार गर्नुहुन्छ – लौ खुलेको हेर्नुस् खुलेको।’ नखुलेको नाका खुल्यो भनेको हल्ला चलाएको भन्दै पत्रकारसँग यस्तो गुनासो गर्ने रौतहटका रेवन्त झालेले पहिलोपोस्टसँग लाई भनेका छन्- ‘नाका खुल्यो भन्नुहुन्छ। अनि फेरि भारतले झुक्यायो लेख्नुहुन्छ,’ केन्द्रका मिडियाप्रति गुनासो गर्दै झाले भने, ‘मिडियाले समस्या समाधानको बाटो देखाउनु पो…