‘मिडियाले सत्य बोल्दिने हो भने राजनीति समाधानतिर जान्छ’

प्रेस काउन्सिल नेपालद्वारा गठित एउटा मिडिया अनुगमन टोलीले प्रदेश नम्बर २ मा गरेको मिडिया अनुगमनको प्रतिवेदन २०७२ पुस १३ गते काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाई बुझायो। नयाँ संविधान जारी भएसँगै मुख्य गरी यो प्रदेशका जिल्ला (पर्सा, बारा, रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिरहा र सप्तरी) मा आन्दोलनका कारण मिडिया क्षेत्र पनि नराम्ररी…


मधेसमा मिडिया र अधिकारकर्मीप्रति आक्रोश

कान्तिपुर दैनिकमा बसन्त बस्नेतले ‘सय दिनको सकस‘ शीर्षकमा मधेस आन्दोलनको स्थलगत रिपोर्ट लेखेका छन् जसमा मधेस आन्दोलनको मिडिया कभरेजबारे त्यहाँका स्थानीयबासीको विचार पनि उल्लेख छ। समाचारमा उल्लेख छ- मधेस आन्दोलनका सकारात्मक पक्ष समेट्नुको साटो काठमाडौंबाट चलेका अखबार, टिभी, रेडियो र अनलाइनले नकारात्मक समाचारलाई मात्रै प्राधान्य दिएको भन्दै अधिकांश आन्दोलनकारीहरू चर्को…


आन्दोलनको मारमा मिडियाः मानवअधिकार आयोगको प्रतिवेदन

आन्दोलनको क्रममा विभिन्न सञ्चार गृहहरुका सवारी साधनमा भएको तोडफोड, आगजनी, एफएम स्टेसनहरु र पत्रपत्रिका प्रकाशन अवरुद्ध भए। आयोगको अनुगमनबाट सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फबाट पत्रकार र सञ्चारमाध्ययमको नियतित कार्यमा अवरोध पुर्‍याउने कार्य भयो। आन्दोलनको समाचार संकलनमा रहेका पत्रकारहरु मध्ये कम्तिमा १८ जना पत्रकार प्रत्यक्ष रुपमा पीडित भएको पाइएको छ। एक जना…


मधेसमा ठूला मिडियाप्रति ‘असन्तुष्टि र आक्रोश’

‘तपाईँ पत्रकारहरु सबै नाका खुल्यो भनेर प्रचार गर्नुहुन्छ – लौ खुलेको हेर्नुस् खुलेको।’ नखुलेको नाका खुल्यो भनेको हल्ला चलाएको भन्दै पत्रकारसँग यस्तो गुनासो गर्ने रौतहटका रेवन्त झालेले पहिलोपोस्टसँग लाई भनेका छन्- ‘नाका खुल्यो भन्नुहुन्छ। अनि फेरि भारतले झुक्यायो लेख्नुहुन्छ,’ केन्द्रका मिडियाप्रति गुनासो गर्दै झाले भने, ‘मिडियाले समस्या समाधानको बाटो देखाउनु पो…