१ नम्बर बन्‍ने ‘नयाँ पत्रिका’ को महत्वाकांक्षा : ५ रुपैयाँ मूल्य घट्यो

नयाँ पत्रिका दैनिकले पत्रिकाको मूल्य ५ रुपैयाँ घटाएको छ। संविधान घोषणासँगै भारतले नाकाबन्दी लगाएपछि ५ रुपैयाँबाट १० रुपैयाँ मूल्य बनाएको नयाँ पत्रिकाले आज प्रकाशकीय छापेर मूल्य घटाएको हो। हरेक घरमा नयाँ पत्रिका पुर्‍याउने पुर्‍याउने योजनासहित उसले ‘केही साताभित्रै नयाँ पत्रिका छापा माध्यमको इतिहासमै नेपालको सबैभन्दा बढी विक्री हुने पत्रिका बन्ने’…


१२ औं वर्षमा नयाँ पत्रिका : एक वर्षभित्र टेलिभिजन ल्याउने, ‘गज्‍जब’ साप्ताहिक नयाँ मोडलमा बन्द

नयाँ पत्रिका दैनिक बाह्रौँ वर्षमा प्रवेश गरेको छ। ११ औँ वार्षिकोत्सवका अवसरमा नयाँ पत्रिकाले नियमित १६ पृष्ठसँगै ६८ पृष्ठको विशेषांक प्रकाशन गरेको छ। ‘गाउँगाउँमा सिंहदरबार’ शीर्षकमा प्रकाशित वार्षिकोत्सव विशेषांकमा सातै प्रदेशलाई लक्षित गरेर सूचनामूलक सामग्रीहरू प्रकाशित छन्। सम्बन्धित प्रदेश, प्रदेश सरकार, प्रदेशभित्र रहेका जिल्ला र त्यसभित्रका स्थानीय तहहरूका बारेमा जानकारी…


१० औँ वर्षमा नयाँ पत्रिकाः लोकप्रियतामा दुई नम्बर दावी

२०७३ सालको पहिलो दिन अर्थात बुधबार नयाँ पत्रिका दैनिकले आफ्नो प्रकाशनको दशौं वर्ष प्रवेश कार्यक्रम मनाएको छ। १० वर्षअघि ट्याब्लोइड पत्रकारिता सुरु गरेको यो दैनिक अहिले मुलधारको ब्रोडसिट बनिसकेको छ। वार्षिकोत्सवको अवसरमा नयाँ पत्रिकाले २० पृष्ठको नियमित र ४८ पृष्ठको परिशिष्ठांक प्रकाशन गरेको छ। सामान्य अवस्थामा १६ पृष्ठमा प्रकाशन हुने…