प्रेस स्वतन्त्रताका सीमाहरु

डा. रामकृष्ण तिमल्सेना- प्रेस स्वतन्त्रता व्यक्तिगत स्वतन्त्रताकै एक रुप हो। यो स्वतन्त्रता सबै स्वतन्त्रताहरुको जननी हो। यससँग प्रजातन्त्र र विधिको शासन जोडिएका हुन्छन्। यो स्वतन्त्रता प्रेसको आफ्नो निजी संरचनाको रक्षार्थ नभई जनताको सुसूचित हुने अधिकारसँग जोडिएको हुन्छ। सूचना र समाचार खोज्ने, पाउने र त्यस्तो सूचना र समाचार सञ्चारका कुनै पनि…


आन्दोलनको मारमा मिडियाः मानवअधिकार आयोगको प्रतिवेदन

आन्दोलनको क्रममा विभिन्न सञ्चार गृहहरुका सवारी साधनमा भएको तोडफोड, आगजनी, एफएम स्टेसनहरु र पत्रपत्रिका प्रकाशन अवरुद्ध भए। आयोगको अनुगमनबाट सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फबाट पत्रकार र सञ्चारमाध्ययमको नियतित कार्यमा अवरोध पुर्‍याउने कार्य भयो। आन्दोलनको समाचार संकलनमा रहेका पत्रकारहरु मध्ये कम्तिमा १८ जना पत्रकार प्रत्यक्ष रुपमा पीडित भएको पाइएको छ। एक जना…


किन जल्यो ‘सेतो धरती’ ?

अमर न्यौपाने एक्काइसौँ शताब्दीको नेपालका त्यस्ता लेखक भए जसको किताब कुनै कारण बिना जलेको छ । त्यो त्यस ठाउँमा जलेको छ जुन राजधानी बाहिरको सबैभन्दा महत्वपूर्ण साहित्यिक सहर हो । सरुभक्त, तीर्थ श्रेष्ठ, विजय वजिमय, रमेश श्रेष्ठ जस्ता प्राज्ञहरुको सहरमा यस वर्षको उत्कृष्ट मानिएको कृति डढेको छ । यी प्राज्ञ…