पत्रकार महासंघका सदस्यको विवरण माग्दै निवेदन दर्ता

नेपाल पत्रकार महासंघभित्र सदस्यता विवाद भैरहेका बेला नयाँ सदस्यहरुको विवरण माग्दै पत्रकार रामप्रसाद दाहालले महासंघमा निवेदन दिएका छन्। फागुन १ गते दाहालले महासंघ केन्द्रीय कार्यालयमा दर्ता गरेको निवेदनमा नयाँ सदस्यता र पुरानो सदस्यता स्थानान्तरणका बारेमा महासंघ विधानको व्यवस्था, गत ६ महिनामा नयाँ सदस्यता पाउने पत्रकारको संख्या र उनीहरुले पेश गरेको…


शतप्रतिशत पत्रकार क्राइटेरिया पुगेका मात्र छन् भन्न सक्दिनः महेन्द्र बिष्ट

नेपाल पत्रकार महासंघको जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको मिति नजिकिँदै गर्दा महासंघको सदस्यता विवाद सतहमा आएको छ। महासंघका तीनजना केन्द्रीय सदस्यहरुले २०७३ माघ २५ गते विज्ञप्ति निकालेर को सदस्य बन्दैछन् भन्ने सिंगो केन्द्रीय समितिलाई थाहै नभएको जनाएपछि महासंघभित्रको सदस्यता विवाद सार्वजनिक भएको हो। यो विवादको के हो? मिडिया कुराकानीले…


‘पत्रकार महासंघले नयाँ सदस्यको सूची लुकायो’

२५ औं महाधिवेशनका लागि जिल्ला, प्रतिष्ठान शाखा र एसोसिएटहरुको अधिवेशनको तयारी भैरहँदा नेपाल पत्रकार महासंघमा सदस्यता विवाद चर्केको छ। महासंघमा को सदस्य बन्दैछ भन्ने सिंगो केन्द्रीय समितिलाई नै थाहा नभएको भन्दै महासंघका तीनजना केन्द्रीय सदस्यले प्रेस विज्ञप्ति निकालेपछि सदस्यता विवाद छताछुल्ल भएको हो। फागुन महिनाभर ८ चरणमा सबै जिल्ला, प्रतिष्ठान…


पत्रकारले देखाएनन् दुर्घटना बीमामा चासो, थाहा पाउनुस् बीमा कसरी गर्ने

सरकारले नेपाल पत्रकार महासंघको सहकार्यमा २०७२ मंसिर १० गतेदेखि पत्रकार दुर्घटना बीमा सुरु गर्‍यो। तर सुरु भएको एक वर्ष बितिसक्दा पनि दुर्घटना बीमा गर्न पत्रकारहरु इच्छुक देखिएका छैनन्। पत्रकारको सुरक्षालाई ध्यानमा राखेर सुरु भएको पत्रकार दुर्घटना बीमामा स्वयं पत्रकारहरुले नै चासो नदिएका हुन्। महासंघले सेवा सुरु गरेको एक वर्ष भैसक्दा…


यी हुन् पत्रकारले गर्न हुने र नहुने कुरा, नयाँ पत्रकार आचारसंहिताको पूर्ण पाठ

पत्रकारिता पेसालाई थप मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गरेका छन्। प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे। नयाँ आचारसंहिता जारीसँगै ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४)…


आचारसंहिता पालनाबाट गरौँ प्रेस स्वतन्त्रताको उपयोग

विनोद ढुङ्गेल– अहिले नेपाली पत्रकार तथा सञ्चारमाध्यमका लागि कायम रहेको आचारसंहितालाई विस्थापित गरी नयाँ आचारसंहिता जारी गर्ने तयारी भइरहेको छ। स्वाभाविक र जायज रुपले नेपाली पत्रकारहरूको एक मात्र छाता संस्था नेपाल पत्रकार महासङ्घको सहमतिविना त्यो सम्भव छैन। यसअघिको प्रचलन पनि त्यही नै रहेको छ। यस प्रक्रियामा मस्यौदा आचारसंहिताको विषयवस्तुमाथिको छलफलका…


बहसः के राष्ट्रिय पत्रकारिता दिवसको सान्दर्भिकता छ?

गत बैशाख २४ गते नेपालमा प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइयो। नेपालमा समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिन बैशाख २४ गतेलाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि सरकारले विभिन्न…


पत्रकारको न्यूनतम पारिश्रमिकमा मिडिया सञ्चालकको रोइकराइ, यस्ता छन् पाँच तर्क

मिडिया सञ्चालकहरुका तीनवटा संस्थाले सरकारले निर्णय गरेबमोजिम पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न अनिच्छा देखाएका छन्। मिडिया सोसाइटी नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र रेडियो ब्रोडकास्टर्स फोरमले बैशाख २४ गते विज्ञप्ति निकालेर न्यूनतम पारिश्रमिक लागू गर्ने सरकारको निर्णयबाट आफूहरु आश्चर्यमा परेको जनाएका छन्। कान्तिपुर दैनिकले यो समाचारलाई शनिबार पहिलो पृष्ठमा छापेको…


नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र २०७३

नेपाल पत्रकार महासंघको कन्द्रीय साधरणसभा ११ बुदे ‘चितवन घोषणापत्र–२०७३’ जारी गर्दै सम्पन्न भएको छ।  विधानसभाको रुपमा हेरिएको यो साधारणसभामा विवाद भएपछि संघीय विधान जारी नगरी साधारणसभा सकियो। यस्तो छ ११ बुँदे घोषणापत्र नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र–२०७३ नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी…


यस्तो छ नेपाल पत्रकार महासंघको विधान संशोधन प्रस्ताव

नेपाल पत्रकार महासंघको २०७३ वैशाख २१ गते चितवनमा आयोजित केन्द्रीय साधारण सभामा प्रस्तुत नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३) सम्बन्धी प्रस्तावः


माछो माछो भ्यागुतो हुँदै छ ‘१९ हजार ५००’, यस्ता छन् कारण

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नयाँ वर्षदेखि श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु कार्यान्वयनमा ल्याउने बताएका थिए। तर प्रस्तावित न्यूनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ लागू हुनेमा शंका देखिएको छ। बैशाखको पहिलो साता जान लागिसक्दा पनि समितिले सिफारिस गरेको प्रतिवेदन सञ्चारमन्त्री राईले मन्त्रिपरिषद् बैठकमा…


चाबी बुझाउँछौँ भन्ने मिडिया मालिकको यसरी गरे पत्रकारले प्रतिवाद

न्युनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कार्यान्वयन नगर्न सरकारलाई दबाब दिइरहेका मिडिया सञ्चालक र नेपाल पत्रकार महासंघका प्रतिनिधिबीच गत चैत २६ गते शुक्रबार सिंहदरबारमा बाझाबाझ भयो। सञ्चार मन्त्रालय श्रोतका अनुसार १९ हजार ५०० लागू गरे मिडिया उद्योग धरासायी हुने मिडिया सञ्चालकहरुले तर्क गरेपछि…


‘१९ हजार ५००’ मिडिया मालिकले नमान्ने, भन्छन्- कि बजेट देउ, नत्र चाबी लेउ

श्रमजीवी पत्रकारको प्रस्तावित न्युनतम पारिश्रमिक १९ हजार ५०० रुपैयाँ कुनै पनि हालतमा नमान्ने मिडिया सञ्चालकहरुले घोषणा गरेका छन्। न्युनतम पारिश्रमिक निर्धारण समितिले प्रस्ताव गरेको न्युनतम पारिश्रमिक अहिलेकै अवस्थामा लागू गरेमा सरकारलाई मिडियाको चाबी बुझाउने चेतावनी पनि उनीहरुले दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा गत शुक्रबार सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति,…


पत्रकार महासंघ केन्द्रीय समिति बैठकका ७ निर्णय यस्ता छन्

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा २०७२ मंसिर २६ गते नवलपरासीको अमल्टारीमा सम्पन्न भयो। वैठकका मुख्य निर्णयहरु देहाबमोजिम छन्— १. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा (क) नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेसमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई दृष्टिगत…


तराई–मधेस मिडिया सम्मेलन २०७२ को घोषणापत्र

नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन–२०७२ को अमलटारी घोषणापत्र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेसका २२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा २०७२ मंसिर २६ गते सम्पन्न तराई–मधेश मिडिया सम्मेलन जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो…


एभिन्युजपछि हिमालय टिभीमा पनि पाँच बुँदे सहमति, महासंघको आन्दोलन स्थगित

अन्ततः हिमालय टेलिभिजनले पनि पत्रकारका पाँचवटै माग पुरा गर्‍यो। एभिन्युज टिभी र  हिमालय टिभीमा सँगसँगै आन्दोलन थालेको नेपाल पत्रकार महासंघले सहमतिपछि आन्दोलन तत्कालका लागि स्थगित गरेको छ। सहमति अनुसार हिमालय टिभीले २०७१ चैत महिनाको तलब पत्रकारलाई आजै दिएको छ भने बैशाख र जेठ महिनाको तलब एक साताभित्र दिनेछ। हेर्नुस् के…


पत्रकार महासंघको नयाँ नेतृत्वबाट अपेक्षा

नेपाल पत्रकार महासंघको काठमाडौंमा सम्पन्न २४ औँ महाधिवेशनमा नीतिगत सुधार, पत्रकारिता क्षेत्रका समस्या र सम्भावना अनि महासंघको पुनर्संरचनाबारे बहस शून्य रह्‍यो। नयाँ नेतृत्व चयन महाधिवेशनको एकमात्र उद्देश्य र उपलब्धि बन्यो। दलीय भागबन्डा पुर्‍याउन विधान संशोधन गरियो। दलका भ्रातृ संगठनका रुपमा रहेका पत्रकार संस्थाका प्रतिनिधिले महाधिवेशनपूर्व जुटाएको संशोधन सहमतिलाई देशभरबाट चुनिएर…


टेलिभिजनको विश्वसनीयता र विकास

‘२०६८ सालमा देशमा भएका प्रमुख घटनामा असोज १ को भुकम्प (जसमा ६ जनाको ज्यान गयो), असोज ८ को बुद्ध एयरको विमान दुर्घटना (जसमा १९ जनाको ज्यान गयो) र फागुन १५ को बबरमहल बम विष्फोट (जसमा ३ जनाको ज्यान गयो) हुन् । यी घटनाहरु संवेदनशील मात्र नभई बीभत्स पनि थिए र…


दशैँ, तलब र पत्रकार महासंघको गाईजात्रा

दशैँ आउन केही दिन मात्रै बाँकी छ । बजारमा चहलपहल सुरु भैसक्यो । किनमेल गर्नेहरुको भीडभाड छ चारैतिर । दशैँ उमंगको पर्व । तर ‘बिचरा’ पत्रकारका लागि ‘रुनु न हास्नु’ । कारण, अधिकांश मिडियामा काम गर्ने पत्रकार तलबबाट वञ्चित छन् । काठमाडौंको भृकुटीमण्डपमा एक हप्ताअघि भेटिएका एक पत्रकार निकै निराश…


‘पत्रकारलाई तलब नदिने मिडियालाई कारबाही गर’

  पूर्वाञ्चलका सञ्चारकर्मीको भेलाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन फितलो रहेको निष्कर्ष निकाल्दै ऐन कार्यान्वय नगर्ने सञ्चार प्रतिष्ठानलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्गमा भएको पुर्वाञ्चल मिडिया सम्मेलनले ऐन कार्यान्वय नगर्ने संचार प्रतिष्ठानको नवीकरण नगर्न, लोककल्याणकारी लगायत सरकारी विज्ञापन र अरु सेवा सुविधा बन्द गर्न पनि…