समाचारमा प्रशस्त मिसावट हुन्छ, जसको असर पाठकको दिमागमा पर्छ: ध्रुवहरि अधिकारीको अन्तर्वार्ता

‘सम्पादकले तलबका लागि पत्रकारितालाई तिलाञ्‍जलि दिए’ २००९ सालमा ओखलढुंगामा जन्मेका ध्रुवहरि अधिकारीले पत्रकारितामा ४० वर्ष बिताइसकेका छन्। गोरखापत्र, रोयटर्स, बीबीसी, न्यू योर्क टाइम्स, टाइम म्यागेजिन लगायत राष्ट्रिय/अन्तर्राष्‍ट्रिय समाचार संस्थामा विभिन्न भूमिकामा रहेर उनले काम गरेका छन्। लामो समय नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिता पढाएका अधिकारी हाल समाचार पोर्टल लोकान्तर डट कमका…


सम्पादक पत्रकार हो, म्यानेजर होइन : युवराज घिमिरे

पत्रकार युवराज घिमिरे तीन दशकदेखि पत्रकारितामा छन्। राजधानीबाट प्रकाशित ब्रोडसिट दैनिकहरू ‘कान्तिपुर’, ‘नागरिक’, ‘अन्नपूर्ण पोस्ट्’ र ‘राजधानी’मा सम्पादक रहिसकेका उनले भारतका ‘टेलिग्राफ’, ‘आउटलुक’ र ‘इन्डिया टूडे’लगायत पत्रिकामा काम गरेका छन्। हाल भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’का स्तम्भकार घिमिरेसँग सम्पादकको भूमिका र सम्पादकीय स्वतन्त्रतालगायत विषयमा रविराज बरालले गरेको कुराकानी : सम्पादक कस्तो भूमिका हो ?…


सम्पादक खोपीको देउता मात्रै हो ?

भानुभक्त आचार्य माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए। मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो। पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो…