देउडा गाउँदै डेकेन्द्र (भिडियो)

बगेको कर्णाली फर्किन सक्दैन र, सबैका प्रिय बनेका डेकेन्द्रपनि अब फर्किँदैनन् । तर स्वर्गीय पत्रकार डेकेन्द्र अचानक कर्णालीलाई फर्कन आग्रह गर्दै गरेको भेटिए । एउटा देउडा गीतमा उनी भन्दैछन् – ‘घुम कर्नाली फर्की यता…….।’ पृष्ठभूमिमा घरहरु । कलिलो अनुहार, कालो किनारा भएको सेतो ह्याट, अलि परतिर केही खोजिरहेजस्ता एकजोर आँखा…


डेकेन्द्र हत्याको अनुसन्धान नरोक्न आदेश

सर्वोच्च अदालतले पत्रकार डेकेन्द्रराज थापाका हत्या अभियुक्तहरुको बयान नरोक्न अन्तरिम आदेश दिएपछि अनुसन्धान रोक्न गरेको सरकारी प्रयास तत्कालका लागि असफल भएको छ । सर्वोच्चले बयान तथा अनुसन्धान रोक्न महान्यायाधीवक्ताको कार्यालयले पठाएको पत्र संविधान, कानुन र फौजदारी न्यायका आधारभूत सिद्धान्तसँग मेल नखाने देखिएको ठहर गरेको छ । र्वोच्च अदालतले पत्रकार डेकेन्द्रराज…


पत्रकारको चिहान उत्खननको क्षण

समाचारको खोजीमा व्यस्त हुनुपर्ने पत्रकारहरु आफ्नै सहकर्मीको चिहान खोज्दै थिए । पालो–पालो आशंकित चिहानस्थल कुरेर बसेका थिए । गाउँकी एक प्रत्यक्षदर्शीले औलाले विद्यालय देखाउँदै भनिन्–‘यहॉ (विद्यालय कक्षा) मारेर त्यहॉ गाडेका हुन् ।’ गाडीहरु ग्यारेजमा थन्किएका थिए । भाडा बृद्धिको माग राखेर यातायात व्यवसायीहरुले सेवा बन्द गरेकाले सडक सुनसान थिए ।…


डेकेन्द्रको सम्झनामा

डेकेन्द्र थापाको हत्या भएको खबर परिवारले दुई दिनपछि नै पाएको थियो । थापालाई अपहरण मुक्त गर्न गएको पत्रकार महासंघको मिसन टोलीसँग माओवादीले हत्या गरेको स्वीकार गरेपनि उसले थापाको शव भने बुझाएन । परिवार र महासंघले थापाको शव माग गरिरहे । माओवादीले शव नदिएपछि थापाकी पत्नी लक्ष्मीले कुशको शव बनएर अन्तिम…