नेपाली पत्रकारिताका समस्या र सम्भावना, सुमन खरेलसँग सबालजबाफ

२०४१ सालबाट निरन्तर रेडियो पत्रकारितामा रमाइरहेका पत्रकार सुमन खरेलले आफ्नो करिअरको २३ वर्ष बेलायतको प्रसिद्ध प्रसारण संस्था बिबिसीमा बिताए। त्यसअघि उनले सात वर्ष उनी रेडियो नेपालमा काम गरे। गत महिनामात्र बिबिसीबाट बिदा लिएर उनी नेपाल फर्किएका छन्। बिबिसी नेपाली सेवामा उनको अन्तिम कार्यक्रममा उनले भनेका थिए- मैले बिबिसीबाट नाम कमाएँ।…


पत्रकार सुमन खरेल बिबिसीबाट बिदा, भन्छन्- ‘नाम कमाएँ, त्यही नै मेरो सन्तुष्टि हो’

‘सुमन खरेलबाट समाचार सुन्नुहोस्।’ अबदेखि बिबिसी नेपाली सेवामा पत्रकार सुमन खरेलको यो आवाज सुनिने छैन। उनले बिबिसीमा आफ्नो २३ वर्ष लामो यात्रा आजबाट टुंग्याएका छन्। उनले अन्तिम दिन अर्थात २०१५ अक्टुबर ३० को कार्यक्रम साँझपखमा सुरुमा विश्वसमाचार पढे, आफ्ना अनुभवहरु बाँडे र अन्तिममा पुनः विश्व समाचार पढेर बिबिसीबाट बिदा भए।…


परोपकारी पत्रकारिता, अभ्यास र उपलब्धि

  रवीन्द्र मिश्र बिबिसी नेपाली सेवाका सम्पादक हुन् । कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क– नेपालका लागि महिनाको सय रुपैयाँ कोषका संस्थापक अध्यक्ष समेत रहेका मिश्रका ‘भूमध्यरेखा’ र ‘खान पुगोस् दिन पुगोस्’ शीर्षकका दुई पुस्तक प्रकाशित छन् । पत्रकार मिश्रले परोपकारी पत्रकारिताको अवधारणा ल्याएका छन् । यसै सन्दर्भमा प्रस्तुत छ पत्रकार मिश्रसँग परोपकारी…