भिडियोमा हेर्नुस्, एभिन्युज र हिमालय टिभीका पत्रकारको आन्दोलन

गत साता एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनका पत्रकारले आफूले काम गरेको तलब पाउन आन्दोलन गरे र आन्दोलनबाटै टेलिभिजन सञ्चालकहरुलाई झुक्न बाध्य बनाए। यस्तै खालको आन्दोलन अहिले माउन्टेन टेलिभिजनमा चलिरहेको छ। आन्दोलनको तरंग अन्य मिडियातर्फ पनि सरिरहेको छ। एभिन्युज र हिमालय टिभीमा पत्रकारलाई सम्बोधन गरेका थिए नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले।…


एभिन्युज वार्ताको अन्तरकथाः पत्रकारसँग कसरी झुके भाष्कर?

भन्नु परोइन, नेपाली मिडियामा ठूलो श्रम शोषण छ। त्यसो त समाजका सबै क्षेत्रमा यो समस्या छ तर मिडिया त्यस्तो क्षेत्र हो जहाँका कुरा निकै कम बाहिर आउँछन्। यसको एउटै कारण हो, नेपालका पत्रकार आफ्नैबारे बोल्न सक्दैनन्। तर यसपटक अलि नयाँ भयो, केही नौलो भयो। नेपाल पत्रकार महासंघले जेठ गते भूकम्पबाट…


पत्रकारलाई तलब नदिने एभिन्युज र हिमालय टिभीविरुद्ध आन्दोलन घोषणा

एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनले लामो समयदेखि पत्रकारलाई तलब नदिएपछि नेपाल महासंघले आन्दोलन घोषणा गरेको छ। महासंघको २०७२ जेठ ३१ गते बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। के के छन् त आन्दोलन? महासंघले प्रकाशित गरेको विज्ञप्तिः नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन र एभिन्यूज टेलिभिजन प्रतिष्ठान शाखामा लामो समयदेखि पत्रकार तथा कर्मचारीहरूले…


एभिन्युज टेलिभिजनको लाइसेन्स रद्द भएको छैन रे? कुरीकुरी मन्त्री ज्यू!

मैले थाहा पाएसम्म एभिन्युज टेलिभिजनको इजाजत रद्द भएको समाचार सबैभन्दा पहिला नेपालसन्देश डट कमले लेखेको थियो। समाचारको शीर्षक थियो- एभिन्युजको लाइसेन्स रद्द भएपछि भाष्कर रुँदै बालुवाटार। भाष्कर रुँदै गएका थिए/थिएनन् कि भाष्कर जानुन्, कि समाचार लेख्ने पत्रकार। समाचार सही/गलत के थियो भन्ने यो लेखको उद्देश्य पनि होइन। त्यसो त टेलिभिजनको…