दैनिक पत्रिका छोडेर म्यागेजिन किन ? सम्पादक बसन्‍त बस्‍नेतसँग अन्तर्वार्ता

पत्रकार बसन्त बस्नेत अन्नपूर्ण मिडिया नेटवर्कको ‘अन्नपूर्ण टुडे’ म्यागेजिनको सम्पादक नियक्त भएका छन्। ‘कान्तिपुर’ दैनिकमा राजनीतिक सम्वाददाता रहेका उनले पछिल्ला वर्षहरूमा मुलतः मधेस बिटमा कलम चलाउँदै आएका थिए। ‘नागरिक’ दैनिक र ‘कान्तिपुर’ दैनिकमा उनका लामा समाचार र फिचर पाठकहरूले खुब रुचाएका थिए। अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामासँगै…


अन्‍नपूर्ण पोस्टको सम्पादकमा राजाराम गौतम नियुक्त, प्रधान सम्पादक पद खाली ?

अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकमा पत्रकार राजाराम गौतम नियुक्त भएका छन्। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआइ) को बोर्ड बैठकले गौतमलाई सम्पादक नियुक्त गरेको हो। अन्नपूर्ण पोस्टका नवनियुक्त सम्पादक गौतमले मिडिया कुराकानीसँग कुरा गर्दै माध्यमहरूको विविधता र सहज उपलब्धताले पत्रिकामा पाठकहरूको आकर्षण घट्दै गएको अहिलेको परिवेशमा पाठकमा अभिरुची जाग्ने सामग्री पस्किने…


अन्‍नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेद्वारा राजीनामा

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेले राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएको मिडिया कुराकानीलाई बताए। ‘आज राजीनामा दिएँ’, घिमिरेले भने, ‘अहिले यत्ति भन्न सक्छु कि- मैले साथीहरूलाई भनेँ- तीन वर्षसम्म तपाईँहरूसँग काम गरेँ, सहयोग पाएँ, गरेका कामहरूमा टिम वर्कका कारण सफलता पनि पायौँ, इमान्दारितासाथ काम गर्‍यौँ’, घिमिरेले…


१५ औँ वर्षमा अन्नपूर्ण पोस्ट्: एक महिनाभित्र टेलिभिजन प्रशारणको तयारी, अरु के छन् योजना?

अन्नपूर्ण पोस्ट् दैनिक १४ वर्ष पुरा गरेर १५ वर्षमा प्रवेश गरेको छ। अन्नपूर्ण पोस्टको प्रकाशन २०५९ साल बैशाख २० गतेबाट सुरु भएको थियो। काठमाडौं किलागलस्थित गोविन्द प्रधानको घरमा १५ जनाको टिमबाट सुरु भएको अन्नपूर्ण पोस्ट आठ महिनापछि अर्थात २०५९ मंसिर २६ गते नयाँ व्यवस्थापन अन्तर्गत आप्का समूहबाट छापिन थालेको थियो…


अन्नपूर्ण पोस्टले भन्यो- ‘तुलाधर र साहलाई भूलबस उद्‍धृत गरियो’

शुक्रबारको अंकमा छापिएको समाचारमा मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधर र पत्रकार तुलानारायण साहलाई भूलबस उद्‍धृत गरिएको अन्नपूर्ण पोस्टले स्वीकार गरेको छ। यो पनि पढ्नुस्ः विवादमा अन्नपूर्ण पोस्टको समाचारः पद्‍मरत्नप्रति अन्नपूर्ण किन पूर्वाग्रही? शनिबार पहिलो पृष्ठमा प्रष्टीकरण प्रकाशित गरेर अन्नपूर्णले उनीहरुको अभिव्यक्ति अरु नै कुनै जनजाति नेताको भएको दाबी गरेको छ। हेर्नुस् अन्नपूर्णमा…


विवादमा अन्नपूर्ण पोस्टको समाचारः पद्‍मरत्नप्रति अन्नपूर्ण किन पूर्वाग्रही?

अन्नपूर्ण पोस्ट दैनिकमा भारतीय दूतावासको ‘अफ द रेकर्ड’ अन्तर्क्रियाबारे शुक्रबार छापिएको समाचार  विवादमा तानिएको छ। मानवअधिकारकर्मी पद्‍मरत्न तुलाधरले आफूले ‘कुनै पनि टिप्पणी वा विचार नै व्यक्त नगरेको’ तथा पत्रकार तुलानारायण साहले पनि समाचारमा उल्लेख भएका कुनै पनि कुरा आफूले नबोलेको भन्दै खण्डन गरेपछि समाचारको विश्वसनीयतामा प्रश्न उठेको हो। के छ…


Career Opportunity at AP1 Television, 153 vacancies including 131 Journos

The regular transmission of AP1 Television is scheduled for November 2015. Here is good “news” for journalists, camera persons, editors, producers and news anchors, engineers and technicians. AP1 Television, operated by Annapurna Media Network, has 153 opportunities for various posts, if you are “enthusiastic, hardworking, team player and result oriented”.…


नयाँ व्यवस्थापनमा अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको व्यवस्थापन औपचारिक रुपमा परिवर्तन भएको छ । १२ वर्षदेखि अन्नपूर्ण पोष्ट प्रकाशन गर्दै आएको न्युज मिडिया प्रालि र रामेश्वर थापा नेतृत्वको नेपाल न्युज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) बीच चैतको पहिलो हप्ता भएको व्यवस्थापन परिवर्तन सम्वन्धि सम्झौता अनुसार पत्रिका नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुन थालेको हो । पत्रिकाको व्यवस्थापन परिवर्तनको विषयलाई…


रामेश्वर थापाले किने अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्टको प्रकाशन संस्था न्यूज मिडिया प्रालि र नेपाल न्यूज नेटवर्क इन्टरनेशनलबीच औपचारिक सम्झौता भएपछि अन्नपूर्ण पोष्ट दैनिक बैशाख १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत प्रकाशन हुने भएको छ । पत्रिका, रेडियो, टेलिभिजन सञ्चालनको तयारीका साथ माघ दोश्रो हप्ता दर्ता भएको रामेश्वर थापाको नेपाल न्यूज नेटवर्क इन्टरनेशनल (थ्रिएनआइ) ले ब्रोडसिट दैनिक…