‘आर्थिक अभियान’ ले भन्यो : ‘प्रिन्ट मिस्टेक हुँदा सम्पादकको नाम हट्यो’ #Update

अपडेट  ‘आर्थिक अभियान’ दैनिकको प्रकाशन संस्था न्यु बिजनेस एज प्रालिले भूलबस प्रिन्टलाइनबाट सम्पादकको नाम हटेको जनाएको छ। न्यु बिजनेस एज प्रालिका अध्यक्ष एवं प्रकाशक मदन लम्सालले सम्पादकलाई हटाएको वा उनले राजीनामा दिएको नभई प्रिन्ट मिस्टेक हुँदा नाम हटेको बताएका हुन्। बिना जानकारी सम्पादकले नाम हटाइएकोबारे मिडिया कुराकानीको प्रश्नमा अध्यक्ष लम्सालले…


सम्पादक ज्यू! पत्रिकाको चाबी कोसँग छ ?

  नेपालको सार्वजनिक जीवनमा मिडियाको प्रवेश मन्द तर प्रभावशाली हिसावले भइसकेको छ। आजको विकसित संसारमा मिडियाले नै सामाजिक राजनीतिक एजेण्डा निरुपण र निर्धारण गर्छन् ( किशोर नेपाल, मिडियाः भूमिका र अपेक्षा)। तर के नेपाली आम सञ्चार माध्यमहरुले नेपालको सामाजिक राजनीतिक एजेण्डाको निर्धारण गर्न सकेका छन् त ? नेपाली मिडिया र खासगरी…