सम्पादक खोपीको देउता मात्रै हो ?

भानुभक्त आचार्य माघको दोस्रो हप्ता बोसोयुक्त साबुनविरुद्ध शृंखलाबद्ध विज्ञापनहरुले काठमाडौंबाट प्रकाशित केही अखबारहरु भरिए। मूल पृष्ठ र त्यसको भित्री पृष्ठमा समेत पूरै विज्ञापन थियो, जसले खोल नभएका सबै साबुनहरुमा बोसो प्रयोग हुन्छ भन्ने भ्रामक सन्देश दिएको थियो (हेर्नुहोस् विज्ञापन)। विज्ञापनको शृंखला हप्ताभरि चल्यो। पत्रकारहरुका लागि यो ‘कागलाई बेल पाक्नु’ जस्तो…


विज्ञापन ल्याउने समाचारपत्रको काइदा, यसरी झुक्यायो पाठकलाई

नेपाल समाचारपत्र दैनिकले भदौ १७ गते शुक्रबार पहिलो पृष्ठमा निकै महत्वका साथ एउटा समाचार छाप्यो- खबरदार, फस्नुहोला नि! शीर्षकमा। समाचारमा भनिएको छ- ‘राजधानीमा जारी नाडा अटो सोको फाइदा उठाउँदै भारतमा समेत अस्वीकृत भएको ड्याट्सन गो गाडी नेपालमा बिक्री गर्ने प्रयास भैरहेको छ।’ समाचारमा ‘जापनी कम्पनी निसानले उत्पादन गरेको भनी प्रचार…


धर्म निरपेक्षता विरुद्धको विज्ञापन छाप्ने मिडियालाई पाँच प्रश्न

काठमाडौंबाट छापिने केही दैनिक पत्रिकाले मंगलबारका अंकहरुमा धर्म निरपेक्षता खारेजीको मागसहित हुन लागेको ‘२४ घण्टे शान्तिपूर्ण सत्याग्रह’ सम्बन्धि विज्ञापन महत्वका साथ प्रकाशन गरेका छन्। नागरिक दैनिक, अन्नपूर्ण पोस्ट दैनिक तथा नयाँ पत्रिका दैनिकले धर्म निरपेक्षता खारेजीको माग सहित बुधबार हुन लागेको कार्यक्रमको विज्ञापन छापेका हुन्। यस्तै रातोपाटी डट कमले समेत…


जब विज्ञापन समाचार बन्छ र समाचार विज्ञापनः एक उदाहरण

पत्रपत्रिका हेर्नुस् कि समाचार देखिन्छ कि विज्ञापन। लेख पनि हुन्छन्, त्यसको कुरा नगरौँ। समाचार र विज्ञापनमा के फरक हुन्छ त्यसको चर्चा पछि गरौँला। आजको कुराकानीको विषय हो- के विज्ञापन समाचार बन्न सक्छ अनि समाचार विज्ञापन बन्न सक्छ? आज (२०७२ जेठ २१ गते बिहीबार) कान्तिपुरमा छापिएको एउटा विज्ञापनलाई उदाहरण मान्ने हो भने…


समाचार भन्दा विज्ञापनको अनुपात बढी

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित विज्ञापनको अनुपात अनुगमन गर्ने भएको छ । छापा माध्यममा विज्ञापनको अनुपात धेरै पाइएको भन्दै काउन्सिलले अनुगमन गर्ने भएको हो । विज्ञापनको अनुपात ४० प्रतिशत भन्दा बढी हुन नहुने छापामाध्यममा समाचार र सम्पादकीय सामाग्री भन्दा विज्ञापन बढी पाइएको भन्दै काउन्सिलले अनुगमन गर्ने बताएको छ ।…