यी हुन् पत्रकारले गर्न हुने र नहुने कुरा, नयाँ पत्रकार आचारसंहिताको पूर्ण पाठ

पत्रकारिता पेसालाई थप मर्यादित बनाउन प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता, २०७३’ जारी गरेका छन्। प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्त रुपमा आचारसंहिता जारी गरे। नयाँ आचारसंहिता जारीसँगै ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४)…


नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र २०७३

नेपाल पत्रकार महासंघको कन्द्रीय साधरणसभा ११ बुदे ‘चितवन घोषणापत्र–२०७३’ जारी गर्दै सम्पन्न भएको छ।  विधानसभाको रुपमा हेरिएको यो साधारणसभामा विवाद भएपछि संघीय विधान जारी नगरी साधारणसभा सकियो। यस्तो छ ११ बुँदे घोषणापत्र नेपाल पत्रकार महासंघको चितवन घोषणापत्र–२०७३ नेपाल पत्रकार महासंघको २०७३ बैशाख २१ गते टाँडी, चितवनमा सम्पन्न केन्द्रीय साधारण सभाले श्रमजीवी…


पत्रकार महासंघ केन्द्रीय समिति बैठकका ७ निर्णय यस्ता छन्

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा २०७२ मंसिर २६ गते नवलपरासीको अमल्टारीमा सम्पन्न भयो। वैठकका मुख्य निर्णयहरु देहाबमोजिम छन्— १. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा (क) नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेसमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई दृष्टिगत…


तराई–मधेस मिडिया सम्मेलन २०७२ को घोषणापत्र

नेपाल पत्रकार महासंघ तराई–मधेश मिडिया सम्मेलन–२०७२ को अमलटारी घोषणापत्र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई–मधेसका २२ वटा जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा २०७२ मंसिर २६ गते सम्पन्न तराई–मधेश मिडिया सम्मेलन जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो…


के छ पत्रकार महासंघले सरकारलाई बुझाएको १८ बुँदे मागमा?

‘नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानको सन्दर्भमा तत्काल सम्बोधन हुनुपर्ने केही विषयहरू’ भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ। २०७२ मंसिर ३ गते महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले मन्त्री राईलाई बुझाएको ध्यानाकर्षण पत्रमा विगत लामो समयदेखि सरकारसमक्ष प्रस्तुत गरिएका विषय ठोस रूपमा सम्बोधन…


आन्दोलनको मारमा मिडियाः मानवअधिकार आयोगको प्रतिवेदन

आन्दोलनको क्रममा विभिन्न सञ्चार गृहहरुका सवारी साधनमा भएको तोडफोड, आगजनी, एफएम स्टेसनहरु र पत्रपत्रिका प्रकाशन अवरुद्ध भए। आयोगको अनुगमनबाट सुरक्षाकर्मी र आन्दोलनकारी दुवैतर्फबाट पत्रकार र सञ्चारमाध्ययमको नियतित कार्यमा अवरोध पुर्‍याउने कार्य भयो। आन्दोलनको समाचार संकलनमा रहेका पत्रकारहरु मध्ये कम्तिमा १८ जना पत्रकार प्रत्यक्ष रुपमा पीडित भएको पाइएको छ। एक जना…


नयाँ संविधानमा सञ्चारको हकः थाहा पाउनै पर्ने पाँच विषय

राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते नेपालको संविधान घोषणा गरेपछि आजैका मितिबाट यो संविधान लागू भएको छ। यो संविधान लागू भएसँगै २०६३ माघ १ गतेदेखि लागू भएको नेपालको अन्तरिम संविधान, २०६३ खारेज भएको छ। ३०८ धारा र ३५ भाग रहेको नेपालको संविधानको मौलिक हक र कर्तव्य (भाग ३)…


चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२

“चलचित्र निर्माता तथा निर्देशकका लागि मापदण्ड सम्बन्धी कार्यविधि, २०७२” प्रस्तावनाः चलचित्रका बारेमा प्राप्त शिक्षा, ज्ञान, अनुभव, कार्यक्षमता र निरन्तररूपमा क्रियाशील रही प्राप्त गरेको विधागतरूपमा अभ्यस्त  व्यक्तिहरूको संलग्नताबाट यसको गुणस्तर र व्यवसायिक स्तर माथि उठाउन मद्दत पुग्ने र चलचित्र क्षेत्रको विकासमा उपलब्धिमुलक कार्य गर्ने तथा विकास विस्तार र प्रवर्द्धनका लागि लक्षित…


पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकनः पढ्नुहोस् समितिको निष्कर्ष तथा सिफारिस

न्यूनतम पारिश्रमिक निर्धारण समितिले ६ महिनाको अध्ययन र सरोकारवालासँगको परामर्शपछि श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी सरकारसमक्ष सिफारिस गर्‍यो। समितिले ऐन पूर्णरूपमा लागू हुने सञ्चार प्रतिष्ठानका पत्रकारका लागि आधारभूत पारिश्रमिक १९ हजार ५०० तथा सञ्चार खर्च १००० रुपैयाँ गरि २० हजार ५०० पुर्‍याउन सिफारिस गरेको छ। यस्ता…


नेपाल पत्रकार महासंघको पाँचौं पूर्ण बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक २०७२ जेठ ३० गते भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको चौतारामा सम्पन्न भएको छ। अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको भावी कार्ययोजनासहित समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू सहित महासचिव उजिर मगरको महासंघको सांगठनिक र कार्ययोजना तथा कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित…