गल्ती सच्याउँदा मिडियाको विश्वसनीयता बढ्छ

ए.एस. पनीरसेल्भन सन् २०१२ देखि भारतीय पत्रिका ‘द हिन्दु’ का रिडर्स एडिटर छन्। तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका पनीरसेल्भन हिन्दुमा छापिएका समाचार सामग्रीमा भएका गल्ती पत्ता लगाउँछन्, भूलसुधार छाप्छन् र त्यसमाथि हिन्दुमै टिप्पणीहरू लेख्छन्। विगतमा ‘दिस इज इन्डिया’, ‘आउटलुक’, ‘सन टेलिभिजन नेटवर्क’ लगायतका मिडियामा विभिन्न भूमिकामा रहेर काम गरेका उनी…


पत्रकारिता विषयमा थेसिस लेख्दै हुनुहुन्छ? प्रेस काउन्सिलले दिँदै छ छात्रवृत्ति

के तपाईँ पत्रकारिताको विद्यार्थी हुनुहुन्छ? कम्तिमा द्वितीय श्रेणीमा एमए प्रथम वर्ष उत्तीर्ण गर्नुभएको छ? तपाईँ पत्रकारिता विषयमा सोधपत्र (थेसिस) लेख्ने तयारीमा हुनुहुन्छ? हो भने तपाईँका लागि एउटा मौका छ, प्रेस काउन्सिल नेपालले एमए पत्रकारितामा थेसिस गर्न चाहने विद्यार्थी मध्येबाट केहीलाई सोधपत्र लेखन छात्रवृत्ति दिँदै छ। पत्रकार आचारसंहिता अनुगमन गर्ने निकाय…