सुमार्गीको समाचारमा ‘कान्तिपुर’ ले नाम लुकाएका उद्यमी को हुन् ?

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले पुस २७ गते बिहीबार गरेको चियापान कार्यक्रममा जाँदा भृकुटीमण्डपमा भेटिएका एकजना आर्थिक पत्रकारले सोधे- ‘अनि आज कान्तिपुरको सप्लिमेन्ट हेर्नुभयो?’ ‘हँ !’, मनमनै गमेँ, ‘कान्तिपुरले आज केही विशेषांक निकालेको छ र?’ उनी मुसुक्क हाँसे र भने- ‘सुमार्गी विशेषांक !’ चिया गफमा रहेका सबैजना…


Career Opportunity at AP1 Television, 153 vacancies including 131 Journos

The regular transmission of AP1 Television is scheduled for November 2015. Here is good “news” for journalists, camera persons, editors, producers and news anchors, engineers and technicians. AP1 Television, operated by Annapurna Media Network, has 153 opportunities for various posts, if you are “enthusiastic, hardworking, team player and result oriented”.…


वाह ! सोसल मिडिया

बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्विटर र फेसबुकमा छरिसकेका थिए। कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए। प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे…


रिपोर्टरको डायरीः पीडा भुलेर रिपोर्टिङ

अरु बेला पीडामा बसेको व्यक्तिको समाचार र आलेख लेख्थे, लेखिरहें। आज आफ्नै कुरा लेख्दै छु। बैशाख ३१ गते मेरा सहकर्मी फोटोपत्रकार निमेषजंग राईका साथ भारतीय वायु सेनाको हेलिकप्टरमा चरिकोट पुगियो। बजार सुनसान थियो। सातदोबाटोबाट चरिघ्याङ तर्फको ठूला होटल भत्किएको थियो। त्यो बाटो हिँड्न पनि डरमर्दो थियो। कुनैपनि बेला घर भत्किन…


Twitter Campaign #GrowUpNepaliMedia Goes Viral

Among many debates and discussions started after earthquake in Nepal, media is one. Initially Nepali tweeples criticized Indian media with hashtag #GoHomeIndianMedia because of their patriotic and sensational reporting during 2015 earthquake in Nepal. Later another discussion was started criticizing the Nepali media with hashtag  #GrowUpNepaliMedia. We have embedded the…


जब क्यामेरा बजार्दै उनले भने- मेरी छोरी मरेकी छ, तिमीहरु फोटो खिच्ने?

मेरो क्यामेरा भित्तामा बजारिएको थियो, एकछिनअघि भुइँमा बजारिएको धरहराजस्तै। एकपटक होइन तीनचारपटक। हेर्दाहेर्दै मेरो क्यामेरा पनि टुक्राटुक्रा बन्यो। धरहराजस्तै। ‘म पत्रकार हो’, एक अधवैशेँले मेरो क्यामेरा तान्दै गर्दा मैले सम्झाउन खोजेँ। ‘मेरी छोरी मरेकी छ, तिमीहरु फोटो खिच्ने?’, उनले मेरो कुरा सुनेनन्। अन्ततः मेरो क्यामेरा उनको हातमा थियो। उनको आक्रोशका…


पहिले राजनीतिले समाचार लेख्‍न दिएन, अहिले बजारले

‘नेपाली मिडियामा सेल्फ सेन्सरसिप’ सेसनका सहजकर्ता बोर्णबहादुर कार्की (नेपाल प्रेस काउन्सिलका अध्यक्ष) ले ‘वरिष्ठ पत्रकार’ सम्बोधन गरेपछि प्रस्तुतिका लागि उठेका नारायण वाग्ले (४७) ले आफूलाई ‘वरिष्ठ’ नभन्न आग्रह गरे। ‘कपाल फुल्यो भन्दैमा म वरिष्ठ होइन। यही पेशामा कपाल फुल्यो तर कपाल फुलाउँला भनेर लागिएको थिएन’, नारायणले भने। नारायण ‘कान्तिपुर’ र…


सभासद्ले भने- सरकार ठूला मिडियाको प्रभावमा

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे छलफल गर्न आयोजित कार्यक्रममा सरकारका प्रतिनिधिबाटै ‘ऐन कार्यान्वयन हुन नसक्ने’ धारणा व्यक्त भए पछि सरकारको चर्को आलोचना भएको छ। ऐन कार्यान्वयनका समस्याबारे व्यवस्थापिका संसद्को विकास समितिले मंगलबार आयोजना गरेको छलफलमा सञ्चार मन्त्रालय अन्तर्गतको न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले ‘ऐन कार्यान्वयन हुन नसक्ने’ बताएपछि सभासद्…


‘ठूला’ मिडिया हाउसमै पत्रकारको अवस्था दयनीय

नेपाल पत्रकार महासंघले हालै गरेको एक अध्ययनले राजधानीमा रहेका ‘ठूला’ मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्यवनको अवस्था दयनीय रहेको देखाएको छ। महासंघले काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका १५ प्रतिष्ठानमा गरेको अध्ययनका क्रममा ‘ठूला’ मिडियामा नै ऐनका प्रावधान लागू नभएको भेटिएको हो। काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका महासंघका ४२ प्रतिष्ठानमध्ये अध्ययनमा १५…