Bizmandu

Bizmandu
Bizmandu

विज्ञान अधिकारी
सम्पादक
हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूका सम्पादक हुन्।
सरोज काफ्ले
सल्लाहकार सम्पादक
साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दसक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक व्यूरो चिफको भूमिकामा काम गरेका थिए। २०७० साउन १ देखि बिजमाण्डूका सम्पादक उनी ग्रामिण विकास विषयमा स्नातकोत्तर छन्। हाल उनी अध्ययनका लागि अमेरिकामा छन्।

http://www.bizmandu.com/
4227212/ 014227242
Durbarmarg Kathmandu Nepal

Send Message to listing owner

Bizmandu