पत्रकार महासंघको चुनावमा कसले कति भोट ल्याए? मतपरिणामको पूर्ण विवरण


नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनबाट गोविन्द आचार्यको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ। जसमा पदाधिकारीसहित अधिकांश पदमा नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल गठबन्धनका उम्मेदवारले जितेका छन्। हेर्नुस् निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामः

विजेताहरूको फोटो राससबाट लिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *