यसैबाट थाहा हुन्छ तपाईँहरू कुन स्तरको पत्रकार होः विजयकुमारको सम्बोधन


पत्रकार विजयकुमार नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनमा कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार विजयकुमार पाण्डेय सम्मानित भए। आफूलाई पुरस्कार दिनु केही बेरअघि प्रेस स्वतन्त्रता सम्मानबाट अग्रज पत्रकारहरू सम्मानित हुँदा प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित १५०० भन्दा बढी पत्रकारले ताली नबजाएकोमा रुष्ट बनेका उनले पत्रकारहरूलाई आग्रजहरूको सम्मान गर्न नजानेको भन्दै प्रहार गरे र पुनः ताली बजाउन लगाए।

अडियो/भिडियोः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *