अख्तियार VS कान्तिपुरः यस्तो छ ट्विटर प्रतिक्रिया


Social Mediaकान्तिपुर दैनिकको सम्पादकीयलाई पीत पत्रकारिताको संज्ञा दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विज्ञप्ति निकालेपछि अख्तियारले आफ्नो सीमा नाघेको चर्चा हुँदैछ। कान्तिपुरको सम्पादकीयलाई ‘भ्रामक र दुराशयपूर्ण’ भन्दै उसले भनेको छ- ‘कान्तिपुरको पीत पत्रकारिताको आयोग भत्सर्ना गर्दछ।’ यसबारे विस्तृत सामग्री कान्तिपुरमाथि अख्तियारको आक्रमण, कसले भुल्यो भूमिका? अख्तियारले वा कान्तिपुरले? मा छ।

अख्तियारको विज्ञप्ति सार्वजनिक भएपछि सोसल मिडियामा पनि यसबारे बहस भएको छ। केही ट्विट हामीले यहाँ संकलन गरेका छौँ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *