Journalism/Media · Photo Journalism
सम्पादकज्यू ! जोमसोम त मुस्ताङमा पो पर्छ
पत्रकारले समाचारमा ध्यान दिनुपर्ने मुख्य विषय हो– तथ्य । रिपोर्टरले पठाएको समाचार सूचनाको तथ्य परीक्षण सम्पादकले गर्छन् । जब अति सामान्य तथ्य समेत मिडियामा गलत प्रकाशित प्रसारित हुन्छ, पाठक श्रोता दर्शकले नाक खुम्च्याउन बाहेक के नै गर्न सक्छ र ?





